भिडियाे फुटेज सहित ३ दिन अघि दियेको निबेदन कार्यन्वयन नगर्ने सानोथिमि ट्राफिक बृत को के काम!!!येसरि रोकिएको गाडी मा तिब्र गतिमा आयेर ठाेकेर भाग्नेलाइ किन उन्मुक्ति@valleytrafic@Nepalpolice
"कठिनाइहरूले तिम्रो परीक्षा लिइरहेका छन्, तर यदि तिमी दृढ भएर अडिग रह्यौ भने नयाँ बिहानी अवश्य आउनेछ। मुस्कुराइरहनु, आफ्��ा सपनाहरूमा विश्वास राख्नु, र डरका कारण कहिल्यै नरोकिनु। समय र भगवानले तिम्रो मेहनतको फल अवश्य दिनुहुनेछन् — अन्ततः सबै कुरा राम्रो हुनेछ।"
"पृथ्वीको करिब ७०% भाग पानीले ढाकिएको छ र मानव शरीरको पनि करिब ७०% भाग पानीले बनेको हुन्छ। यस समानतालाई केही मानिसहरूले प्रकृति �� जीवनबीचको रोचक सम्बन्धका रूपमा हेर्छन्।"
#धुर्बसत्य