´दमाई कि छोरी हूँ,मलाई जात अनुसार दिएको अधिकार चाहिँदैन ! मेरो क्रम क्षमता र हैसियत खुला प्रतिस्पर्धा योग्य छ, म कसरी भए दलित ? जात अनुसार अधिकार होइन, क्षमता अनुसारको अवसर र सम्मान दिनुस् !
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।
गुरु पूर्णिमाको शुभ अवसरमा सम्पूर्ण गुरुहरुप्रति हार्दिक नमन साथै शुभकामना ।।