It's high time to think & act..Now or Never
यी त्यही पुराना पार्टीहरु हुन् जसलाई हामीहरुले धेरै पल्ट मौका दियौ तर त्यसको उपलब्धि चाही अहिलेसम्म देशमा आराजकता, निरासाबादी, भ्रष्टचार आदी मात्रै देखियो | अब तपाई हामीले यसपाली बैकल्पिक पार्टीलाई एकचोटी मौका दिने हो कि ?
जय नेपाल🇳🇵🇳🇵
This incredible campaign, made for public interest, titled ‘Bone VS Steel’ was launched in Canada in October, 2018, ad created by lg2quebec.
Effective or too far? Thoughts 🤔