`QR´ स्क्यान गरेर नाम र विवरण भर्न सकिन्छ l
#GREEN_RUN साउन ६ गते बिहान ६.०० बजे l Registration Open
दर्ता गर्ने अन्तिम मिति:
साउन ४ गते ( सोमबार, राति १२.०० बजेसम्म)
विश्वव्यापीकरण केवल विश्वलाई एक बनाउन खोज्ने प्रक्रिया होइन यो विश्वका शक्ति संरचनाहरू, सम्पत्ति प्रवाहहरू, सूचना नेटवर्कहरू र सामाजिक चेतनाहरूलाई पुन निर्माण गर्ने बहुआयामिक र द्वन्द्वात्मक प्रक्रिया हो जहाँ लाभ पहुँच र पहिचानका हक अधिकारहरू लगातार मोलतोलको विषय बन्छन् cp