https://t.co/CTQXReVfHv पपुलिजम स्वतःस्फूर्त भएको खण्डमा सामान्य परिवर्तन सम्भव छ तर षडयन्त्रमूलक ढङ्गले ल्याइएको प्रायोजित पपुलिजमले मुलुकलाई अन्धकार र रणनीतिक अराजकतातर्फ धकेल्ने निश्चित छ ।
पुराना चोर फालेर नयाँ डाँका ल्याउन सफल भएकोमा इण्डो- पश्चिमा शक्तिले उत्सव मनाइरहेको छ !दुर्भाग्यवश बौद्धिक बेश्याहरु आफ्नै अनुहारमा मोसो दल्न तँछाडमछाड गर्दैछन् !!
https://t.co/wyxUPLdnaL मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गरे पपुलिस्टहरूको बसाइ जेलमा हुनेछ, प्रतिवेदन सम्बोधन गर्न अनदेखा गरे मुलुक असफल राष्ट्र बन्नेछ ।
नेपाल मामिलामा भारत / अमेरिकाको अन्तिम युद्ध अन्तिम चरणमा प्रवेश गरेको सङ्केत मानव अधिकार आयोगको रिपोर्ट र समयबाट खुल्दै छ।अन्तर्राष्ट्रिय ठगलाई कृष्ण र पपुलिस्टलाई अर्जुन मान्ने भेडाहरु मुख देखाउन नसक्ने अवस्था आउँदै छ !
`मास फ्रस्टेसन`को समर्थन गर्नुलाई परिवर्तन मानेको छ । लोकतन्त्रको `लक्ष्मण रेखा` पार गर्ने अभियानलाई एकमात्र धर्म, बिनाप्रमाण निन्दा गर्ने रोगलाई फेसन मानेको छ । घाँटी छिने केही फरक पर्दैन, तर आँखा चैँ जोगिनुपर्छ भन्ने सिद्धान्तलाई सर्वस्व ठानेको छ ।https://t.co/4s3dSfABRN
भारत / चीन / अमेरिका मध्ये कसैको पछि नलाग्ने र कृषि,हाइड्रो ,पर्यटन मार्फत बाँच्ने नीति नलिए मुलुकले छिट्टै स्वतन्त्र अस्तित्व गुमाउने या सैनिक शासन भोग्न विवश हुनेछ !
अशान्त वातावरणमा शान्तिपुर्ण तरिकाले युद्धको तयारी अर्को चरणमा प्रवेश गर्ने कारण नेतान्याहू बन्दैछ्न ! यद्यपि राष्ट्रपति ट्रम्प आगामी नोभेम्बरसम्म युद्धविराम लम्ब्याउन अधिकतम कोशिस गर्दैछन् !!
ठोस परिस्थितिको ठोस विश्लेषण भनेर नथाक्ने कम्युनिस्टहरु हेलिकप्टरबाट भाग्ने अवस्था आएको पत्तै पाएनन् !, दुर्भाग्यवश कुर्सीसमेत आर्यघाट जानेको इच्छा पुरा गर्दै डाइनोसर बन्न आतुर छ।