सरकार विघटनपछि बनेको परिस्थितिमा सम्पन्न भएको निर्वाचन सफल भएकोमा हामी सबैलाई बधाई। लोकतन्त्रको मर्मलाई जोगाउँदै भई रहेको पद त्यागि कठिन परिस्थितिका बीच पनि निर्वाचनमा सहभागी भई प्रक्रियालाई सफल बनाउन सहयोग गर्ने सबै राजनीतिक दलहरूलाई हामी जनता धन्यवाद दिनैपर्छ ।
Breaking News: At least 12 people were killed in Nepal, officials said, during demonstrations against corruption and new government restrictions on social media platforms. https://t.co/50e6GezpDQ