स्थानिय सरकार आएपछि स्थानीय स्तरमा मालिक र दासको जस्तो व्यबहार महसुस गरिरहनु परेको छ,जनताले आफ्नो अमूल्य मत दिएर एउटा एउटा सिंगो नगर र वडाको अभिभावक बनाउँदा आफ्नो नगरको विकास गर्ने भन्दानी बेक्तिगत रिस फेरने ठाउँ भएकोछ र मैले भनको मात्र मान्नु पर्छ भन्ने धनकिपूर्न अभिव्यक्त