How many of you noticed our coach reaction during yesterday's match? His Goal Celebration, dedication & other moment was just awesome... We Love You Abdullah Almutairi. ❤️🇳🇵
Pic. Bibek Subedi/ANFA
देशले सबै क्षेत्रमा हारिरहेका बेला नेपाली फुटबल टिमले साफ प्रतियोगितामा पहिले माल्दीभ्स र अहिले श्रीलंका विरूद्ध जीत हासिल गर्नु मरूभूमिमा कुवा भेट्टाए झैं भएको छ। वधाइ तथा धन्यवाद टिम नेपाल!
राष्ट्रलाई कसरी अघि बढाउने भनेर सोच्ने बेला आएको हिमानी शाहले बताएछिन । राम्रै हो । साथमा राजतन्त्र आईदिए हुन्थो भन्ने मनमा आउदो पनि होला । तर मत भन्छु राष्ट्रलाई सोच्नु भन्दा अगाडी आफ्नै बूढो पारसलाई स्याहर सुसार गर्नुपर्ने थियो । बिचरी सोनिया रोकालाई हैरानी छ ।
Here is a beautiful view from the summit of Mt Manaslu (8163 m). "Because in the end, you won't remember the time you spent working or mowing your lawn. Climb that goddamn mountain. " ― Jack Kerouac
Video Courtesy: Jackson Groves.