"मुक्त कमैया, कम्लहरी, हरवा, चरवा, हलिया, भूमिहीन, सुकुम्बासीहरूको पहिचान गरि बसोबासको लागि घर घडेरी तथा जीविकोपार्जनको लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुन:स्थापना गर्ने" नीतिको कार्यान्वयन गरियोस् । @amitghising https://t.co/fewzE0cqpY
लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माले हाल १��� वर्षकी उर्मिला चौधरीलाई विगत ८ वर्षदेखि कमलरीको रुपमा राखी मानसिक र शारीरिक यातना तथा शोषण गरेको भनि परेको जाहेरीमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयको मुद्धा नचलाउने निर्णयको विरोध गर्दै सो मुद्धा अघि बढाउन अपिल गर्दछौँ।
Provincial Dialogue held on 26 Dec 2024 in Lumbini Province on the pressing issues of former Kamalari and Kamaiya. Hon. Minister Dinesh Pathi, Ministry of Agriculture, Land Management and Cooperatives promised to introduce procedure for rehabilitation of former Kamalaris.
During its 14th Annual General Assembly, the FKDF honoured Ms Urmila Chaudhary, who has been awarded with the 2024 Global Anti-racism Champion Award by the US State Department.
FKDF conducted 14th annual general assembly in the presence of chief guest Hon. Sita Chaudhary Sharma, Min. of Energy, Water Resources & Irrigation & special guest Ms Huma Kumari DC, deputy mayor of Ghorahi Sub-Metropolitan City & in the presidency of chairperson Hira Chaudhary
युएसएआईडी नागरिक समाज तथा संचार कार्यक्रम अन्तर्गत मुक्त कमलरी विकास मञ्च द्वारा संचालित मुक्त कमलरीको अधिकार र मुद्दाको लागि प्र��ाणमा आधारित पैरवी परियोजना अन्तरगत आज नगर स्तरीय सञ्जाल सक्रिय गर्नको लागि ��ैठक सम्पन्न भयो।