बिचरा ति बिरामिहरु , बाटोमा मरेका भए कालगतिले मर्थे ... बिचरा डाक्टरहरु ले छोइहाले । छोएपछि त सन्जिवनि बुटि खुवाएरै भएनि तुरुन्तै हिन्नसक्ने बनाउन नसक्नु डाक्टरको गल्ति भयो ।
यो तेल होईन सन्चो हो
यसले न कपाल उमार्छ न त झर्न नै रोक्छ
बरु अस्ति एकदिन ढाड दुखेको बेला लगाएको दुख्न हल्का दुख्न कम भयो। मैले मेरो ३१०० डुबाए तपाईहरु नडुबाउनुस्। यसले सेलिब्रेटिको पनि उमारेको छैन पैसा खाएर गफ दिराछन्। 🤣
The reason we are working in/with community “ 32 years lady. No symptoms. Fasting glucose: 316 mg /dl. HBA1c: 12.9%. Cholesterol (mg/dl)- Total 408, HDL:58, Triglyceride:1540, LDL: 242”
If only !
Can notice…
A truth behind a “Just kidding”, Knowledge behind an “I don’t know”, Emotion behind an “I don’t care” and Pain behind an “It’s OK” !!
दिन भर भेट्न आउने, समर्थन र एक्यवद्धता जनाउन आउनेहरु सङ बोल्दा बोल्दै अब भने सरलाइ बिस्तारै टाउको दुख्ने, बोल्न गार्हो हुने लगायत समस्या देखिने थालेको छ । सरलाइ यो भन्दा जटिल अवस्था सम्म पुग्न बाट रोक्न सरकारले चाडै उच्चस्तरीय वार्ता कमिटी गठन गरि याथासिघ्र माग सम्बोधन गरोस ।