ग्यानेन्द्र शाही राजा बादी होला, भ्रष्टाचारी होला, असभ्य होला । तर हाम्रो देश का नेता बिदेशिको दलाल हुन, भ्रष्टाचारी हुन, देश द्रोही हुन, झुट को खेती गर्ने चोर हुन। अरु के के हुन आफै बिचार गर्नुस
शेरबहादुर को कुरा बुझ्नु भएन नेपाली जन्ताले मान्छन्, पनि पत्याउछन पनि।
तर गँगामायाको कुरा बुझिन भनेर कतै भनि न हाल्नु होला। वहाको कुरा विश्व सामु प्रष्ट छ।
वाइडबडिको बारे थाहा भएन न भन्नु होला,बालुवाटारको जग्गा बारे थाहा छैन न भन्नु
होला, एनसेल के हो भनेर कसैलाई न सोध्नु होला!
'नेपाली युवाका आशाका एकमात्र धरोहर' मन्त्री श्री @yogesbhattarai ले कम्तिमा आफूलाई हात्ती र अरुलाई कुकुर नभन्नुपर्ने !
हुन त उहाँको सचिवालयमा पनि मण्डलेको घुसपैठ भएर विज्ञप्तिको भाषामाथि नै (थ्री इडियट्स स्टायलमा) #चमत्कार गर्दिए कि? के था, न गणतन्त्र बिरोधीले षड्यन्त्र गरे कि?
ग्यानेन्द्र शाही राजा बादी होला, भ्रष्टाचारी होला, असभ्य होला । तर हाम्रो देश का नेता बिदेशिको दलाल हुन, भ्रष्टाचारी हुन, देश द्रोही हुन, झुट को खेती गर्ने चोर हुन। अरु के के हुन आफै बिचार गर्नुस
-प्लेनभित्र मन्त्री @yogesbhattarai को शहनशीलता अनुकरणीय छ!
-प्रष्टिकरणको झुठ र पारसलाई देखाएर गल्ती छोप्ने प्रयास निन्दनीय छ!
-भिआइपी बोलाउने र आसन ग्रहण/फुलमालामा घण्टौ खर्चिने सस्कार निन्दनीय छ।
-जेपिटी कार्यक्रममा जाने र चाकरी खोज्दै दम्भ पस्किने मन्त्री चरित्र निन्दनीय छ!
ढिलो आएका मन्त्रीलाई तेल लगाउदै माला लगाउदै ज्यु हजुरी गर्दै ससम्मान मनोरञ्जन प्रदान गर्नुपर्ने पो थियो । बरु प्लेन ले पछि उडान भर्न सकोस् नसकोस..! होईन त युरोप तिर तेहि सिकेर आएछन .. मन्त्रीले भनेपछी जे पनि मान्नुपर्छ, प्लेन पनि रोक्नुपर्छ ।😡😠
प्लेन ढिलो हुँदा मन्त्रीलाई गाली गर्ने, प्लेनमा हातपात गर्न उत्रने जस्ता तुच्छ नेपाली होउन्जेल नेपालमा केही हुन्न । पर्खिनु एयरलाइन्सको समस्या हो । छोडेर पनि हिंड्न सक्छ । तैपनि योगेश कमरेडले संयमित रूपमा मुस्कुराएर नबोलेरै उनीहरूलाई धेरै जवाफ दिनुभयो । यो नै ठूलो कुरा हो ।👍️