धरहराको बार्दलीबाट यसो नियाल्छु शहर
देख्छु
कालो रुप
मक्किएको शरिर
क्रुर हेराई
यान्त्रिक सम्बन्ध
र रेडिमेड सम्बादहरु
धुलाम्य बिरुवाहरु
ओईलाएका फुलहरु
घाईते पुतलीहरु
गित बिर्सीसकेका चराहरु
र बसाई सर्न तम्तयार मान्छेहरु,
अनि लाग्छ
शहर त धमिलिई सकेछ
यहां त धरहरा मात्रै सेतो रहेछ।
कुनै पार्टीका नेता हुन उनी
निर्वाचन मा टिकट पाए
निर्बाचित भए साम्सद बने उनी ।
कुनै बखत मन्त्री सम्म बने होला ?
आज गुन चुकाउने समय आयो
हिजो बिजय गराउने जनता को
कल जान्छ । थोरै सहयोग गर्दिनु
पर्यो हजुर्😢 उनी भन्छन
अह! कता बाट गरौ सहयोग
पार्टी नै लथालिङ्ग छ अहिले। थुक्क
पोर्चुगलबाट राहादानी सेवा सुरु:
लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सुरु गर्ने भएको छ । अन्य कागजातको प्रमाणिकरणको काम गरिहेको यो दूतावासले पहिलो पटक नेपाली नागरिकहरुको लागि राहदानी बनाउने सेवा सुरु गरेको हो ।
This is an image showing a vibrant pink flower growing out of a rocky surface, set against a stunning mountainous backdrop under a bright, sunny sky.🌿🌺🌿