https://t.co/MAOvUk9qS9 ले यहाँ सबैभन्दा मुख्य कुरा स्थापितले आफू मेयर हुँदाको समयको #metoo जसमा सम्बन्धीत महिलाले खुलेर त्यही समयदेखी निरन्तर रुपमा उठाइरहनुभएको आवाजलाई यो परिचयमा किन समावेश गरेन? @BojuBajai@kathmandupost
This article is personal, written in a hope of reaching out to all of us to picture children with disabilities in inclusive Nepal.
https://t.co/Wsq8G5rnhV
भूईँ मान्छेको न्यायको पक्षमा बोल्दा, बेथिति तथा शोषण विरुद्ध बोल्दा कसैले मलाई ‘डलरे’ भन्छ भने भनोस्। नागरिक आन्दोलनमा लाग्ने मान्छेले गैंडाको जस्तो छाला बनाएर हिड्नुपर्छ।
https://t.co/FhNam87Y43
मदन राईले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले हामीलाई बताएका छन्।
By @SharmaShova
https://t.co/f2yndndAD3
Have you listened to our conversation with reporter and पूर्व सम्पादक @subedibinu ?
Binu is one of the few women in Nepali news media, who has led a newsroom and has extensively reported on national politics, as well as social justice.
🎧 https://t.co/06a1nrnU6f
Sandeep Lamichhane is under investigation of alleged rape of a teenage girl but @CricketNep has decided to bring him back to national team – is this culture of justice in CricketNep ? @cricketworldcup
किन नसोध्ने? व्यवस्थाको छिद्र छिद्र जानेको छु, विधिको शासनको रोम रोम बुझेको छु,पद्दति बसाल्छु भन्या जस्तो गर्ने तर CoI/अध्यागमन/नागरिकता बारे कानुन बेवास्ता गर्ने नागरिक,अनागरिक,पठान जो कोही होस्। प्रश्न किन नसोध्ने @hamrorabi? प्रश्नमाथि तपाईंको एकाधिकार छ?... भन्यारैनछन् कसैले।
Sandeep Lamichhane is under investigation of alleged rape of a teenage girl but CricketNep has decided to bring him back to national team – is this culture of justice in CricketNep ? #ICC
नेपाली कामदारको कतारको शोक अवर्णनीय छ। विश्वभरका मिडियाले नेपालीकै मुद्दा उठाएर कतारीलाई विश्वसमाजको कठघरामा राखेका छन्। हाम्रै मिडियाका पर्सोनाहरू चाहिं के हो यस्तो? के नैतिक अडान र अभियुक्त पक्षसँग पेशाधर्मीताको दूरी नेता र न्यायाधीशले मात्र राख्नुपर्ने हो, पत्रकारले पर्दैन? 😡
सम्पुर्ण धिमाल मित्रहरु र वाहाँहरुका परिवारमा पार्वा - पिया बखर पूजा र चाँडको हार्दिक शुभकामना !!
पार्वा पारिवारिक पितृ पुजा हो ! पिया (गाइबस्तु) बखर (एक प्रकारको बिरुवा - जसको जरालाई कुटेर धानमा मिसाएर गाइबस्तुलाई खुवाइन्छ) को दिन गाइबस्तुलाई "बखर" खुवाउने, र
यदी यो खबर सही हो भने यो tip of the iceberg मात्र हो । ठूल्ठुला मानिसले सरकारी जमिन हडपेका प्रसस्त उदहारण छन । @ShahBalen जी पहिला यता लाग्नु पर्यो । नत्र तपाँइलाइ soft target मात्र हिर्काउन खोज्ने मेयरको आरोप लाग्न सक्छ ।
https://t.co/mcnDCKLFid
‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि–२०७९’ ले सबैको हिंडडुलको स्वतन्त्रताको अधिकार सहित हामीलाई निरन्तर राज्यको सर्भेलेन्स, कर्मचारीतन्त्रका बलिया राष्ट्रसेवकज्युहरुको अनावश्यक हस्तक्षेप र नियन्त्रणमा राख्नेछ। -१
‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि–२०७९’ ले सबैको हिंडडुलको स्वतन्त्रताको अधिकार सहित हामीलाई निरन्तर राज्यको सर्भेलेन्स, कर्मचारीतन्त्रका बलिया राष्ट्रसेवकज्युहरुको अनावश्यक हस्तक्षेप र नियन्त्रणमा राख्नेछ। -१
संकुचित सोच कर्मचारी तन्त्रमा यति सम्म हाबी छ कि संविधान बमोजिम कानून होईन संविधान विपरीत कानून बनाउन र प्रस्ताव गर्न पछि पर्ने कुरै भएन र भिजिट भिषा कस्दैमा मानन तस्करी रोकिदैन । https://t.co/XoMUZqxusu
It was super fun to be part of the reading of 'Ambar ko Dhun' yesterday. We are grateful to get the opportunity to share and also listen to the readings by these wonderful kids. Love and hugs to @fullauri for making us part of this and Ambar’s world😊
मेरिटोक्रेसीको भयंकर वकालत गर्नेले भावी गद्दी आसनको अग्रिम शुभकामना यसरी दिएछन् मानौं त्यो गद्दीमा उनले थपक्क बसाइदिने हो र अहिलेसम्म मेरिटोक्रेसी सम्बन्धी उनका तर्क-कुतर्कलाई के आफैले लोप्पा खुवाइदिएको होला नेपालको 'वैकल्पिक' हु-नसक्ने 'राजनितिक दलका नेता' ले? :)