The Machhapuchhre Mountain serves as the backdrop to the Pokhara Stadium, which is hosting the Ninth National Games as seen on Friday, 14th October 2022. Ninth National Games is being inaugurated.
.
.
📸 By Radhika Kandel/ RSS
हर सवालको जवाफ शब्दबाट फर्काउनु पर्दैन। कामबाट उत्तर दिए पनि हुन्छ । हर सवालको जवाफ , तत्कालै फर्काउनु पर्दैन । समय मार्फत उत्तर दिए पनि हुन्छ । अनि सबै सवाल , जवाफका हकदार नहुन पनि सक्छन , तिनलाई आदरपुर्वक मौनको उपहार दिए पनि पुग्छ ...