I once ate a whole pizza in one sitting, and I'm still searching for that level of satisfaction. Tech enthusiast | Art lover | US-based | Fluffy Cat Advocate
म आज खुसी छु, एउटा जनजातिको छोरो गृहमन्त्री भएको देख्न नसकेर बाहुनवादी समाजका केही प्राणीहरूले रचेको षडयन्त्रलाई परास्त गर्दै पुनः गृहमन्त्रीको रूपमा फर्किँदै छन्। आजको साँझ समस्त जनजातिको जीत हो, पृथ्वीनारायण शाहको ४ वर्ण ३६ जातको फुलवारीको जीत हो।