अरूकै गुडमा बास लाउने, कहिले सम्म हो ?
धनकै खातिर प्रवास धाउने, कहिले सम्म हो ?
सोध्दै आफैलाई घरि घरि विक्षिप्त हुन्छु म,
बाकसमा बेरिदै लास आउने, कहिले सम्म हो ?
सुगौली संधिपछिका जङ्गे र सहायक पिलर ४०सालदेखि भारतले आवधिक भन्दै यता-उता सारेकाले नेपाली धनीपूर्जा भएका केही जमिन उता र उता रजिस्ट्रेसन भएका केही जमिन यता परेको हो। तर सरकारले 'सीमा-विवाद' र 'दाबी' भन्ने हो, 'हामीले पनि मिचेका छौँ' हैन। यति कुरो जान्न विद्वान भइरहनु पर्दैन।🙏
When I first started grad school in Cambridge, Massachusetts, many of my classmates who had moved from other cities brought their cars with them. Within the first semester, most had sold them off. Why?
Because Cambridge was walkable and well-connected by buses and the metro. The Harvard shuttle system made commuting even easier. There were cycle lanes, sidewalks, tree-lined streets, and accessible parks. Walking, cycling, or using public transport was simply more convenient and affordable than owning and driving a car, especially with high parking costs.
That is the kind of urbanization I dream of for Nepal. A city where public transportation is more convenient, reliable, affordable, and faster than driving. A walkable city. Only then will owning a private vehicle become a choice and not a necessity.
आखिर रास्वपा र राप्रपा दुवै जननिर्वाचित सदन बिरोधी कित्तामा आए । दुवै दलले साम्सदबाट रिजाइन गरेर लोकतन्त्र अभ्यास गर्ने सदनलाई माइनस गर्न लिड गरेको यो नजिर इतिहासमा नोट हुनेछ ।
तत्कालको लागि गणतन्त्रको रक्षा गर्न न लामो भाषण गर्नुपर्छ, न सडकमा ३० हजार वाइसियल उतार्नुपर्छ न त मोटरसाइकल र्याली नै गर्नुपर्छ ! सकभर गणतन्त्र मान्ने सबै दल नभए कांग्रेस, एमाले, माओवादी र एकिकृत समाजवादीको मात्र पार्टी नेत��त्वले राजनीतिबाट सन्यास लिए यो गणतन्त्र आफै जोगिन्छ!
अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने विधेयकलाई समर्थन गर्न सकिदैन, सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भएको रहेछ भनेपनि विरोध गर्छु : महामन्त्री विश्वप्रकाश शर्मा
#KantipurNews#KantipurTVHD#Kantipur
य��्तो प्रावधान म केन्द्रीय सदस्य रहेको, वीपीको आदर्श र विचारलाई बोकेको पार्टी, नेपाली कांग्रेसले कदापि ल्याउन सक्दैन। साथीहरू, बाँकी त यो ल्याउने र ल्याउन सहयोग गर्नु हुने नेताहरूले नै जिम्मेवारी लिएर जवाफ दिनुहोला।
कीर्तिपुरको डाँडामा ल्यापटप बोकेर जाने भनेर बनेका ट्रोलहरूले आईटीसम्बन्धि अध्यादेश ल्याउनमा केहि न केहि सहयोग गर्यो : महामन्त्री थापा
#KantipurNews#KantipurTVHD#Kantipur