रविलाई मात्र घिसार्ने तर मुख्य आरोपी राईलाइ अहिलेसम्म छुन पनि नसक्नु चाँही हाम्रो राज्य र सत्ताको नालायिकीपन हो | पीडितलाई यो कार्यले कत्तिको सम्बोधन हुन्छ, हेर्नु पर्दैन ? राहत कसरी मिलेको छ, खोइ राज्यको जिम्मेवारी?
तपाईहर���ले चाहिएको राजाको पालमा म स्कुल पढ्दै गर्दा म सङ्गै पढ्ने त्यो बेला दलित भनिने "भोजवहादर ठडराई (सार्की)" लाई पानि पिउन प्यास लागे बसन्त मलाई पनि दिन हिड न भन्नु पर्थ्यो �� किनकी समाजले उनिहरूलाई पानि समेत छुन दिदैनथियो । के तपाईहरू पुन: त्यहि समाजको परिकल्पना गरिरहनु भएको हो ??
कुनै समय रविन्द्र मिश्र बुलन्द नागरिक आवाज लाग्थे। नागरिक समाजको एउटा अनुहार हुन्थे जस्तो लाग्यो। राजनीतिमा आए, वैकल्पिक राजनीति रोजे। तर, विवेकशीललाई हाइज्याक गरी कमजोर बनाए अनि भाँडे। र अहिले अराजकताको नेतृत्व गर्दैछन्। आशा राखिएको व्यक्तिबाट यस्तो देख्दा दुःख लागेको छ।
राजतन्त्र चाहिन्छ भन्नेहरु मलाई पाषाण युगका मान्छे जस्तो लाग्छ । दिमागको राम्रो विकास नभएका, मानव सभ्यताको इतिहास नबुझेकाहरुले मात्र राजतन्त्र चाहिन्छ भन्छन् जस्तो लाग्छ ।
यो एक्काइसौं सताब्दी हो, दासयुगका मान्छे जसरी राजतन्त्र मागेर आफ्नो बेइज्जत नगरौं ।
ज्ञानेन्द्रलाई नारायणहिटी संग्रहालयमा लैजान खोज्ने राजावादीको प्रयास मानवीय दृष्टिकोणले अनुचित छ। जिउँदो वृद्ध व्यक्तिलाई संग्रहालयमा राखेर प्रदर्शनीको वस्तुजस्तै प्रस्तुत गर्नु उनीमाथिको अन्याय हो। यस्तो हर्कत राज��न्त्रमा सम्भव होला, तर गणतन्त्रमा स्वीकार्य छैन। ज्ञानेन्द्रलाई सम्मानपूर्वक आफ्नो जीवन जिउन दिनुपर्छ।
@Himanishaha अब फेरि नेपाली ज���तालाई जहाँनिया महाराजा महारानी, बडा महारानी,जिजु महारानी,शाहज्यादा-शाहज्यादी,युवराजधिराज, युवाराज्ञी, अधिराजकुमार-अधिराजकुमारी चाहिएको छैन। नागार्जुन वन, गोकर्ण जङ्गल,दियालो बङ्गालाजस्ता हजारौं बिघाहा वनजङ्गल, जमिन राजपरिवारको नाममा सित्तैंमा सुम्पिनु छैन।
सहि हो
रबि लामिछाने अब गृहमन्त्री बने भने केपि ओलिको जगल्टामा समाएर जेल पुर्याउन सक्छन् । किन कि राजनितिमा आउनुपुर्व देखि आजसम्म कर्म छैन, कुकर्म मात्र ओलिको ।
तर यो कुरा राम्रो बुझेका काङ्ग्रेस एमाल���ले सरकार टिकाउनै चाहन्छन् र रबिलाई सक्नै चाहन्छन्
तर रबि कुनै हालतमा सकिँदैन, उसलाई यी दलालहरूले सक्न सक्दै सक्दैनन् । अहिले पावरमा भाको बेला try गरेका हुन मात्र..😆
मानिस जो सुकै होस् तर नेपाली समाजले कांग्रेस - कम्युनिष्ट हौं भन्नेको विकल्प खोजी गरेको पक्का बुझिन्छ ,यसको ज्वलन्त प्रमाण यहीँ हो । लौ हेर्नुस् त यो पृष्ठभूमि र यस्तो अप्ठ्यारो परिस्थितिक�� मानिसलाई समेत बोक्न तयार नेपाली।अब कांग्रेस - कम्युनिष्ट आउने दिनमा कहाँ रहलान् ?
#रुपन्देहीमा रबि लामिछाने:
ओलि सरकारले जति दु:ख दिएपनि निडर र निर्भिक भएर प्रस्तुत भएका छन रबि लामिछाने प्रत्येक ठाउँमा र जनताको साथ पनि बढ्दो छ।
उदेक लाग्दो कुरो परिबर्तनको नारा लिएर हिड्ने पात्रलाई यो देशको सबै सहकारी डुबाउने नै यहि नै हो भनि भाश्य निर्माण गर्न खोज्नु खेदजनक छ।
कांग्रेस-एमाले गैरआवासीय नेपालीलाई १० बर्षे निशुल्क भिषा दिने भन्छन।के भनेकाे याे? आफ्नै नागरिकलाई आफ्नै देशमा भिषा?यस्ताे नि हुन्छ?संविधानमा राजनीतिक अधिकार बाहेककाे नागरिकता भन्या छ,अनि केकाे भिषा?अर्काे देशले आफ्नालाई नागरिकता सुविधा दिँदा हामी खुशी हुनु पर्ने!उल्टै दाब्ने?
सरकारले रबिलाई सहकारी ठग प्रमाणित गर्न बरिष्ठ वकिलहरुको समूह बहसको लागि तयार गरेको छ ! रबि ठग प्रमाणित भए जेल पर्लान प्रमाणित नभए काङ्ग्रेस एमालेका नीतिगत ठग नेताको पनि सत्यनास गर्लान हेरौ पर्खौ अब ! !
१४ बर्ष अमेरिका बसेर, टेलिभिजनमा काम गरेर जम्मा गरेको रकम अबैध हुने । १४ बर्ष जेल बसेर चप्पल पड्काउँदै काठमाडौ छिरेका राजनीति बाहेक केहि नगरेर लुटेको अचुत सम्पति चैँ बैध हुने कस्तो मु*जि तन्त्र हो यो?
सहकारी ठगी प्रकरणसम्म त रबि लामिछानेप्रतिको छानबिन र मुद्धा दायर गरेको कुरा मनासिब नै होला। तर संपत्ति सुद्धिकरणको मुद्धा दायर गर्नुभन्दा पहिले ओलीको बालकोट दरबार कसरी निर्माण भयो, दाहाल परिवारको अकुत संपत्ति कसरी आर्जन भयो र देउवा खलकको राजकीय वैभवको श्रोत के हो भन्ने बारेमा पनि खोजी हुनुपर्यो।
बरु रबि लामिछानेको संपत्ति त राजनीतिमा आउनुभन्दा अघि गरिएको 'ठगी'बाट मात्र आर्जित हो। ओली, दाहाल र देउवाको त राज्यदोहन, पदीय दुरुपयोग र द्रोही विचौलियाको माध्यमबाट आर्जित महाभ्रष्टीकरणमार्फत प्राप्त भएको हो। सजाँय पनि अपराध अनुसार गरौं।
डोकोले थुनेको बिरालो म्याउ गर्यो:)
प्रचण्ड र रवि लामिछानेहरुको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि काँग���रेस र एमाले सल्लाह गरेर मिल्यौं: प्रम खड्ग प्रसाद ओली👍️
रबिको पछाडी लागेको मिडियामा प्रमुख पात्र कान्तिपुर अनि राजनीतिक दलमा एमाले-कांग्रेस माहा-सभापति तथा पत्रकार भारतीय नागरिक, नेपाली किंग मेकर, कैलास सिरोहिया हुन,