कसैले बुझाईदिनु न,
जनताले पढे भने कुरा बुझ्छन भनेर स्कुल खाेल्न नदिने नदिने राणा सरकार र आफ्ना अपराधहरु जनताले थाहा पाउँछन् भनेर सामाजिक सन्जाल बन्दकाे घाेषणा गर्ने अहिलेकाे सरकारमा के फरक छ ?
दर्ताकाे कुरा त केवल देखाउने दाँत मात्र हुन् ।
आउने चुनावमा गाउँ गाउँमा युवा लाई पाठ पढाएर पुराना पार्टीलाई फालेर रास्वपा, बालेन र कुलमान जस्तो नयाँ generation ल्याउनै पर्छ ।
-पूर्वन्यायाधीश बलराम केसी
न्यायालयकाे फैसला स्वभाविक छ ।
दलिय भागबन्डाबाट न्यायाधीश नियुक्ति जहिले सम्म भइरहन्छ, आदेश आउने यस्तै नै हो ।
अदालतप्रतिकाे जनताको आशा टुट्दै जानू देशकाे लागि साेभनिय होइन ।
लाेकतन्त्रमा राज्यका सबै अंग ध्वस्त हुँदै गएपछि देश गम्भीर दुर्घटनामा जाने खतरा बढ्यो ।
@NepalPressnp लुटतन्त्रको बहावलाई रोक्न सक्ने चुनौती दिने सामर्थ्य राख्ने रबिलाई अहिले नै लखेट्नु पर्ने थियो र लखेटे जस्तो देखाए पनि । तर सत्तरीको दशकमा हिडिरहेका बुढाहरुले जनताको चेतनास्तर बढेको र जनताले हरेक कुरालाई सुक्ष्म रुपमा नियालीरहेको बुझ्न सकेनन्।
परिणाम भविष्यमा देखिनेनैछ ।
@nayandrakhatri@watersagar सागरले गल्ती गरे भनाेस् न "सागर चाेर देश छाेड" भनेर । यत्ति बुझाैँ "देशकाे अहिलेकाे प्रमुख समस्या भनेकै एमाले र केपी ओली हाे ।"
पाएसम्म २० ठाउँ पद ओगट्ने,
समय कहिँ नदिने अहिलेकाे युगमा दाेहाेराे जिम्मेवारी भारी भाे भनेर एउटा भारी बिसाउने सुमनालाई कमैले बुझ्दछन् ।
खासमा पार्टीकाे नीति नै एक व्यक्ति एक पद थियाे । हल्का बिग्रिएकाे ट्रयाक सुधारेर "एक व्यक्ति एक पद" मै फर्कने सुमनाकाे प्रयास प्रसंसनिय छ ।