Ktm. Valley को एउटा Medical College मा OPD Ticket Charge Rs.200 तर साउन १ गते बाट Rs. 300. कारण सोध्दा, Health Tax रे ! लौ न जान्ने ले बुझाईदिनु पर्यो ? बाच्न गार्हो भयो।
@sujnpandey रबि दाईले 'हामिलाइ अराजक भन्छन अब अराजक हुनुहुदैन' भाषण गेरेको होइन ? अर्काको पार्टी जे सुकै गरुन अब त आफ्नै नेताको खबरदारी गर्ने हो, बाचापत्र कार्वान्वयन गराउने हो
सरकार बनेको सय दिन भित्र सहकारी पिडित का पैसा फिर्ता गरिन्छ - रबि लामिछाने,
तेस पछि,
कहाँ सकिन्छ यो फसाउने चाल हो,
बालेन फायर,
के हो कुरा जान्नेले बताइदिय हुने।
@setopati चुनाव हुन अब 11 दिन बाकी छ, यहि पाराले हो भने सेतोपटीले बाकी क्षेत्र को घोषणा गर्ने समय नै छैन, त्यसैले दैनिक 15 - 16 जनाको घोषणा गरे हुने, टन्टै साफ