पुरानो डुङ्गा, पानीको छाल पार गरु कसरी !
उनी छिन पारी, तरेर लाैन भेटु म कसरी:
A fisherman in his vintage boat in indrasarowar Lake, Kulekhani Makwanpur.
टिष्टुङ्ग कुन्छाल पदयात्रा :
थाहा नगरकै आकर्षणको रुपमा रहेको कुन्छाल गाउँलाई केन्द्र बनाएर पदमार्गको नयाँ रुट तय भएको छ ।
याे पदमार्ग पर्यटकहरुका लागि फरक अनुभूति बटुल्ने यात्रा बन्न सक्छ ।
शिक्षा तर्फ डाेहाेर्याउँदै : ❤️
घाँटीमा पानिले भरिएको तुमलेट, काँधमा पुस्तकले भरिएकाे झाेला, एक हातमा खाजाले भरिएको टिफिन अनि अर्काे हातमा, भविष्य काेर्न हिडेकि छाेरी ।
Daily Life of Palung, Makwanpur Nepal.
ऐतिहासिक कुन्छाल गाउँको दिनचर्या: 😍
मकवानपुरको थाहा नगरपालिका–१ मा अवस्थित कुन्छाल गाउँ । एउटै रङ्गका घरले सुन्दर देखिन्छ र यहाँ गोपाली समुदायको बसोबास रहेकाले यस गाउँमा कुखुरा पालिदैन । यहाँ पर्यटकका लागि होमस्टे (घारवास) पनि सञ्चालनमा छ ।