I am Master in commerce. Working for @adrelease. Interested in music,movies,visiting new places, making new friends.Likes 2 tweet on #Madhes n political issues.
Breaking News: Nepali PM Balen Shah has been listed in “The 100 Most Influential People of 2026” by Time Magazine. He is listed among 25 leaders including Trump, Xi Jinping, Pope LEO XIV, Zohran Mamdani etc.😮
विश्वप्रसिद्ध टाइम म्यागेजिनको प्रभावशाली सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह १४ औ स्थानमा परेको छ।यो आफैमा हामी नेपालीहरू को लागि गर्वको कुरा हो। हाम्रो बालेन शाहलाई धेरै धेरै बधाई । #kathmandu#Balenshah#OurPM
आज बैशाख दुई गते अर्थात हामी तराई मैथिली भाषीहरु जुलसितल पर्व भनेर मनाउछौ ।यो दिन ठुला बडाहरुबाट आशीर्वाद लिने गर्छौ।साथै यो दिन धेरै प्रकारका खानेकुरा पकाएर खाने गर्छौ। #julsital
+५ वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने।
*विद्यार्थीका लागि: 'Earn While You Learn(पढ्दै कमाउँदै) मोडेल लागू गर्ने।
*५ वर्षभित्र आर्थिक वृद्धिदर: औसत ७ प्रतिशत।*प्रतिव्यक्ति आय: ३,००० अमेरिकी डलर।*कुल गार्हस्थ्य उत्पादन (GDP): १०० अर्ब डलरको नजिक पुर्याउने।*गरिबीलाई १० प्रतिशतमा।
+ *आगामी दशकमा ३०,००० मेगावाटको विद्युत् उत्पादन लक्ष्य।
*किसान क्रेडिट कार्ड, बिमा र योगदानमा आधारित पेन्सन।
*२०८८ सम्म कुल बजेटको ८ प्रतिशत स्वास्थ्यमा पुर्याउने।
*प्रत्येक प्रदेशमा अत्याधुनिक नमुना समावेशी विद्यालय।
*जलन पीडित र विपन्नका लागि नि:शुल्क उपचारको ग्यारेन्टी।
नेपाल सरकारले प्रमुख ६ दलका घोषणापत्र, । #newsaone#NewsUpdate#kathmandu#news
मुख्य विषय
* २०४६ सालपछिका सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिन।
*निजामती सेवा र शिक्षण संस्थाबाट दलीय ट्रेड युनियन खारेज।
*सार्वजनिक सेवामा 'टाइम कार्ड' र कागजविहीन डिजिटल प्रणाली।+
ओलि सङ्ग 1 लाख cash 2 तोला सुन, प्रचण्ड सङ्ग 70 हजार 1 तोला सुन अनि देउवा सङ्ग 50 हजार cash 1 तोला सुन भने पछि जनताहरु विश्वास गरिहाल्ने यस्ता छन नेपाली जनताहरु। सहि पच्दैन, गलत पच्छ।अनि भनिन्छ,परिवर्तन चाहियो,विकास चाहियो।यस्तालाई अलुवा चाहियो।बुर्बक जनतालाई बुर्बक नेता नै ठिक।
वि.स.082 सकिदैछ।यो वर्षलाई वृद्धतन्त्रको अन्त्य र युवा नेतृत्वको उदयको रूपमा सधैं स्मरण गरिने छ ।दशकौंदेखि शेरबहादुर, oli र पुष्पकमल दाहाल प्रचण्ड जस्ता उमेरका नेताहरूले सत्ता घुमाउने परम्परा यस वर्ष तोडिएको छ । र, नेपाली राजनीतिले नयाँ दिशा र नयाँ ऊर्जा पाएको छ ।
पुरानालाई थाहा थियो , त्यसैले लुकाएर राख्थे सम्पत्ति विवरणहरु।अहिलेको त काम गर्न आएको छ।त्यसैले सम्पत्ति विवरणमा सबै स्पष्ट राखेको छ।चाहे पैत्रिक सम्पत्ति किन न होस।यी आन्दोलनकारीहरु पकै कुनै पार्टीको झोले हुनु पर्छ।अरे यार सम्पत्तिको स्रोत त खुलाएको छ त।किन आन्दोलन। #nepaliyouth
It was an honour to call on the Rt Hon PM @ShahBalen upon his assumption of office and convey the messages of President @EmmanuelMacron . France looks forward to working with the Nepali Government in the days ahead to further strengthen our relationship.
@MofaNepal@shisir