20 साल को छोरा घर बाट निक्लिन चाहान्छ
30 साल को छोरा घर फर्किन चाहान्छ
40 साल को छोरा घर बनाउन चहान्छ
50 साल को छोरा उहि घरमा जिवन बिताउन चाहान्छ
र 60 साल को छोरा तेहि घरमा मर्न चाहान्छ
यहि त एउटा छोरा मान्छे को असलि कहानि 😥😥😥
देश -प्रदेश हेर्दा-
देश उही विकास फरक ।
नेता उही सोंचाई फरक ।
सँघर्ष उही परिणाम फरक ।
भान्सा उही मान्छे फरक ।
................................. ?
'समृद्ध नेपाल सुखी नेपाली' भाषण उही ,
तर कर्ममा समृद्ध नेता दुखी नेपाली फरक !
नेपाल मा पाइने राई का प्रकारहरु,
, तेल मा तारेर मात्र खाने राई -फराई
, मुसुमुसु हांसिरहने राई-मुस्कुराई
, तल को राई - गहिराई
, कालो राई-कराई
,डल्ले राई - भट्टराई
, लामो राई - तराई
, नचिनेको राई - पराई
, नभिट्टिने राई -G B राई
, गाउँ छाड्ने राई- माइला राई