ग्याँस पाइएन भने ठ्याँस्स सरकारलाई फोन गर्नु सकेसम्म फोन उठ्दै उठिहाले पनि हप्तादिनपछि बाड्न�� पालो छ भन्दिन्छ । त्यो बेलासम्म चिउरा चाउचाउ खानुस ।
चुनाब अगाडि भनेकै थियो त सरकार भएको अनुभूति भान्सासम्मै गराउछु भनेर गराईछाड्यो त
जय घण्टी
नयाँ सरकार आयो भने देशले खुब तरकी गर्छ भोट नयाँलाई देउ है भनेर गामभरि भनियो अहिले उताबाट देशको तरकी त भएन बरु तरकारी पकाउन ग्यास नि पाइएन भनेर खसखस गरिराछन् ।
चुल्होसम्मै जनताले सरकारको अनुभूति गरिराछन् । अब टाउको ठोक्न नि भएन नि यार
ललितपुर हिट एण्ड रन केसलाई सामान्य मानेर कुन-कुन नेता, पार्टी मौन बसे र को-को बोले पब्लिक अडिट गर्दै गरौं।
जनताको छोराछोरीलाई जेब्राक्रसमा गाडीले लतार्नु कस-कसलाई सामान्य घटना लागेको हो खुल्दै गर्नु।
#HitandRun
यतिका साथी छन् । युट्युबमा सस्क्राइव गर्ने 20/30 जना रछन । युट्युवमा सस्क्राइव सम्म नगर्नेले तेरो लागि के गरिन मैले भन्न भ्याउछन । नलजाइकन सस्क्राईब ठोकौँ त
https://t.co/OcKhH71G45
सुन्दर रक्सिको कथाको लागि भोलि युट्युबमा हेर्नुहोला ।
मनलाग्यो भने सस्क्राइव नि गरिदिनुहोला ।
यो पटकको रक्सिको कथा आमाहरुप्रति समर्पित छ ।
च्यानलको लिङ्क यता छ
https://t.co/OcKhH71G45
@brb1954 अब सिधासिधा कुरा गरौँ तपाईबाट बैकल्पिक आन्दोलनको नेतृत्व हुँदैन दुख नगर्नुस । तपाईमा सपना देखेका हाम्रो सपना केहि थान संसदसँग साटेर कहिले कमलादी कहिले पेरिश डाडा लालसलाम पुग्ने