केन्द्रीय महाधिवेशन प्रतिनिधि नेपाली कांग्रेस
पूर्व अध्यक्ष:- नेपाल विद्यार्थी संघ सुर्खेत
पूर्व सचिव :- नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति १(क) सुर्खेत
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ३५ वर्षमुनि कर्णाली प्रदेश भूगोल पुरुष र महिला तर्फ केन्द्रीय सदस्य पदमा विजयी भएका भतिज मोहन राना र भाउजू भगवती शाही तथा ३५ वर्षमुनि खुला तर्फ केन्द्रीय सदस्य पदमा विजयी भएका भाइ ई. रोशन बस्नेतलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ! 🌹
नेपाली कांग्रेसको १५औँ महाधि���ेशनबाट खुलातर्फ सहमहामन्त्री पदमा विजयी हुनुभएका दाइ रामहरि खतिवडाज्यू, केन्द्रीय सदस्य पदमा विजयी हुनुभएकी दिदीहरु सीता कुमारी रानाज्यू , माननीय बासना थापाज्यू,शान्ति परियार (वि.क.)ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
जय नेपाल! 🌹🌳
विशेष महाधिवेशन बाट निर्वाचित सभापति गगन थापाज���काे नेतृत्वमा रहेकाे नेपाली काँग्रेसकाे महाधिबेशन प्रारम्भ भई रहेकाे सन्दर्भमा मेरा बारेमा सामाजिक संजाल र केही संचार माध्यममा बिभिन्न टिप्पणी अाएकाे सन्दर्भमा केही कुरा प्रष्ट पार्नु मेराे कर्तव्य ठान्दछु ।
सम्बन्धित सबैमा प्रष्ट हाेस कि याे महाधिवेशनकाे कुनै पनि प्रकृयामा मेराे सहभिगिता छैन - रहने छैन !
कारण = - स्मरण गराउन चाहान्छु , गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाकाे निर्वाचनमा मेराे उम्मेदवारी भएन , - त्यसकाे मुल कारण थियाे विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति र कार्यसमिति कानुनतः, पार्टीको बिधानकाे प्रबन्ध, राजनितीक दल सम्बन्धि ऐेन , निर्वाचन अायाेगकाे बिगतमा राजनीतिक दलकाे बिबाद निरुपण गर्दा स्थापित नजिर काे बिपरित भएकाे दाबि सहित हामी सर्वाेच्च अदालतमा न्यायका लागि गएकाे अबस्थामा सभापति गगन थापाकाे हस्ताक्षरकाे टिकट बाट चुनाव लड्नु चरम अनैतिक काम हुन्छ भन्ने मेराे बिश्वासका कारणले
म चुनावमा उम्मेद्वार बनिन ,
अाज फेरि महाअधिबेशनकाे बारेमा ठ्याक्कै त्यहि परिस्थित सृजना हुन गयाे !
सर्वाेच्च अदालतकाे डिभिजन बेन्चबाट हाम्राे माथिकाे दाबिकाे बिपरित निर्णय अायाे , त्यसपछि हामी फेरि कानुनि प्रबन्ध बमाेजिम डिभिजन बेन्चकाे निर्णयकाे बिरुद्धमा सर्वाेच्च अदालतमा पुनरावलाेकनकाे लागि गयाै र सर्वोच्च अदालकाे पूर्ण इजलासले निर्वाचन अायाेगले अपनाएकाे प्रकृया र डि��िजन बेन्चकाे निर्णयमा त्रुटी देखाउदै मुद्दा पुनरावलाेकन गर्ने गरि हामीलाई निस्सा दियाे र साे मुद्धा हाल सर्वाेच्च अदालतमा बिचाराधिन अबस्थामा रहेकाे छ, यस्ताे अबस्थामा सभापति गगन थापाकाे नेतृत्वमा प्राम्भ भएकाे काँग्रेसकाे महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेराे बिश्वासकाे कारणले म महाधिबेशनमा सहभागी नभएकाे ब्यहाेरा सम्बन्धित सबैमा प्रष्ट पार्न चाहान्छु 🙏
यसै प्रसङ्गमा सम्मानित सर्वाेच्च अदा��त प्रति मेराे अास्था र बिश्वास रहदा रहदै पनि -
सर्वाेच्च अदालत बाट अपनाईएकाे प्रकृयाका बारेमा केही लेख्नै पर्ने अबस्था मेरा सामु उपस्थित भयाे = ----
पुनरावलोकनको लागि निस्सा दिएकाे अवस्थामा सभापति गगन थापाकाे नेतृत्वमा महाधिवेशन प्रकृया अगाडि बढाउने निरर्णय भए संगै बिचाराधिन पुनरावलाेनकाे मुद्दाको अन्तिम टुङ्गाे नलागे सम्म महाधिबेशनकाे सबै प्रकृया राेकि पाउ भनी कानुनि प्रबन्ध बमाेजिम सर्वाेच्च अदालतमा राेक्काकाे निबेदन लिएर गयाै , हाम्राे बुझाईमा सामान्यःतया महाधिवेशन राेक्का हुने अबस्थाकाे प्रतिकुल पूर्ण ईजलासले सम्माननिय प्रधानन्यायाधीश रहेकाे पूर्ण ईजलासबाट दिइएकाे पुनरावलाेकनकाे अादेशलाई समेत सेन्सरनै गर्ने गरि महाधिबेशन राेक्का गर्न अाबश्यक नदेखिएकाे ��न्दै रिट जारि गरि दिएन जसकाे परिणाम नेपाली काँग्रेसकाे नाममा अलग अलग दुईवटा महाधिबेशन हुने अबस्था सृजना भयाे !
अब यदि कुनै चमत्कार भएन भने नेपाली काँग्रेस पार्टी बिभाजनकाे अन्तिम डिलमा पुगेकाे अबस्था छ !
पार्टीका अादर्णिय सबै साथीहरू, तै पनि हामी सम्भावित पार्टी बिभाजन लाई राेक्न अन्तिम प्रयास
गरि रहेका छाै🙏
मेराे बुझाईमा, इतिहासमै अाजकाे देशकाे अतिनै बिसम परिस्थित��मा यदि उपराेक्त कारणले नेपालकाे राजनीतिक परिबर्तनका सबै अान्दाेलन र अभियानकाे नेतृत्व गरेकाे सबै भन्दा पुरानाे ऐतिहासक पार्टी बिभाजन भयाे भने यसबाट केवल हामी काँग्रेसजनकाे क्षति मात्र हुने छैन यसले नेपालकाे लाेकतन्त्र संग संगै पार्ने बहुअायामिक दुष्प्रभाव भयानक हुन सक्ने सम्भावना लाई नजरअन्दाज गर्न नमिल्ने खालका संकेतहरु देखिदै छन् 🙏
यश परिवेशमा
---------=---------=----------
सम्मानित सर्वाेच्च अदालतका सम्माननिय प्रधानन्यायाधीशज्यु र माननीय न्यायाधीशज्युहरु संग हाम्राे ब���नम्रता पूर्बक अाग्रह, अनुराेध र अर्जि छ कि सर्वाेच्चमा बिचाराधिन नेपाली काँग्रेसकाे पुनरावलाेकनकाे मुद्दा लाई यहाहरुकाे मुल्यांकनमा परिस्थितिकाे गंभीरताकाे अाकलन गर्नु भई मुद्धा लाई अग्राधिकार राख्ने प्रबन्ध गर्न मिल्छ भने अन्तिम फैसला कृपया यथासिघ्र
गरि दिनु हाेस 🙏🙏🙏🙏🙏🙏🙏
सर्वाेच्च अदालतकाे अन्तिम फैसला हाम्रा लागि स्वीकार्य हुनेछ🙏
ने.का.नेता एवं समाजवादी चिन्तक प्रदीप ��िरिज्यूको स्मृतिका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।
लोकतन्त्र, समाजवाद र सामाजिक न्यायका पक्षमा उहाँले पुर्याउनुभएको योगदान र विचार सधैँ स्मरणीय रहनेछ। उहाँको आदर्श, विचार र राजनीतिक योगदानले हामीलाई सदैव प्रे��णा दिइरहनेछ।
पार्टीक�� सबै अग्रज अादरर्णिय नेताहरु, पार्टीको बिभिन्नतहकाे जिम्मेवारिमा रहनु भएका सबै साथीहरु, भातृ-शुभेच्छुक संस्थाका सबैतहमा रहनु भएका साथीहरु, शुभेच्छुक तथा समर्थक अादरर्णिय दिदिबहिनी,दाजुभाइहरु
सबैमा जयनेपाल🙏
पार्टीको अाधिकारिकताकाे बिबादका बिषयमा सम्मानित सर्वाेच्च अदालतले हामीलाई निस्सा दिए पछिकाे ३ दिनका सामाजिक संजालमा पार्टीकै साथीहरूबाट लेखिएका बिचार,टीका-टिप्पणी हेर्दा साहृै चिन्तित
बनाएकाे छ।
ईतिहासमै देशकाे राष्ट्रियता अत्यन्त प्रतिकुल र संकटापन्न अवस्थामा पुगेकाे , लाेकतान्त्रिक संविधान धरापमा पार्ने षडयन्त्र भैरहेकाे अवस्था अनि काँग्रेस पार्टी ईतिहासमै सबैभन्दा बढि कमजाेर र प्रतिकुल अवस्थामा रहेकाे बेला =- अाजकाे प्रथम अपरिहार्य अाबस्यकता भनेकाे नेपाली काँग्रेसकाे सम्पूर्ण एकता हाे ! यसका लागि हामी बिचमा सहिष्णुता , संबेदनसिलता र सहअस्तित्वकाे समभाव सृजना गरि =- सम्बाद-सहमति अनि यसबाट सुदृढ एकता पूर्बसर्त हाे बर्तमान भिमकाय चुनाैतिहरुकाे सामना गर्नका लागि !
यसका ला���ि पार्टीका हामी जिम्मेवार प्रत्येक ब्यक्तिले हाम्रा ब्यक्तिगत अस्वाभाविक महाेत्वाकाङ्क्षा, अहंकार, घमण्ड , प्रतिसाेध अनि कुन्ठाबाट मुक्त भएर सामुहिक भावनाबाट पार्टीको सम्पूर्ण एकताका लागि तत्काल निरर्णायक अग्रसरताका लागि अघि बढाै ।
सम्मानित सर्वाेच्च अदालतकाे पूर्ण ईजलासले पुनरावलोकनकाे लागि दिएकाे निस्सा हामीलाई पार्टीकाे सम्पूर्ण एकता गर्ने अन्तिम अवसर दिएकाे हाे भन्ने हेक्का राखाैँ!
पार्टी सभापति गगन थापाजि संग मेराे विशेष- विशेष अाग्रह र अनुराेध छ तपाईं हिम्मत र साहासका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमाेर्चामा अग्रसर हुनुस, हामी अरु सबै यसकालागि सहयाेगि हाैँ र बन्छाै,
तर यहानिर स्पष्ट हुन जरुरी छ,
"निर्णायक तपाईं हाे - तपाईं " !
पार्टी एकताका लागि वातावरण निर्माण गर्नका लगि पार्टीका र भातृ-शुभेच्छुक संस्थाका सबै तहका नेता साथीहरूलाई विशेष
अनुराेध अनि अपिल🙏
राष्ट्र रहे - बहुदलिय लाेतन्त्र रहन्छ- पार्टी रहन्छ- अनि त्यसमा हामी रहने ठाउँ रहन��छ ,
नभए - सबै खरानी हुन्छ- हामी सबैमा
हेक्का रहाेस 🙏
सामाजिक संजालकाे दाेहाेरी र गाली गलाेजले कहि पुगिदैन याे प्रबृत्ति सबै लागेर बन्द गराै 🙏
नेपाली कांग्रेसका संस्थापक नेता जननायक विश्वेश्वर प्रसाद (बी.पी.) कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजित बिशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुदै नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णवहादुर खड्काज्यू ।🌳
२०४६ सालको आन्दोलनपछिको अन्तरिम सरकारका अर्थमन्त्री तथा नेपालको लोकतान्त्रिक र नागरिक आन्दोलनका अग्रज- एक अथक याेद्धा ,
प्रतिकुल समयमा पनि अर्थसचिव हुँदा देखिनै शुसासन र अर्थतन्त्र सुधारमा उहाँले लिएका साहासिक निर्णयहरु र अडान मार्फत उत्तरदायी राज्य व्यवस्थाका पक्षमा पुर्याउनु भएको योगदानहरुले देबेन्द्र राज पान्ड��जि हामी बिच सधै अादर्णिय र अविस्मरणीय रहिरहनु हुनेछ ।
उहाँको निधनकाे दुःखद खबरले स्तब्ध र अत्यन्त दुःखित बनाएकाे छ, उहाँ प्रति हृदयदेखिनै भावपूर्ण श्रद्धाञ्जली अर्पण🙏 तथा
शोकाकुल समस्त परिवारजन र अाफन्तहरुमा
गहिराे समवेदना ब्यक्त गर्दछु🙏
२०८३ साल आषाढ २९ गते 🌹
भानुजयन्तीको पावन अवसरमा आदिकवि श्रद्धेय भानुभक्त आचार्यज्यूप्रति हार्दिक सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। 🙏