प्रधानमन्त्री बालेन शाह आफैमा एक बिज्ञ हुन् । उ संग बिज्ञ टिम पनि छ । सागर ढकाल हाइड्रो इन्जिनियर हुन जो अक्सफोर्ड बाट इन्जिनियर गरेका हुन् । यति मान्नुस बालेन टिम संग ८ कक्षा फेल कोहि छैन ।
बोलेनन् !
status आयो, हैन भिडियो चाहिन्छ !
भिडियो आयो,
लेखेको हेरेर पढेर हुन्छ? आफ्नो page बाट हालेर हुन्छ ? PMO Nepal बाट आउनुपर्छ !
PMO Nepal बाट नि आयो, यति ढिला आएर हुन्छ ?
गृहमन्त्रीले मतलबै गरेनन्,
गृहमन्त्री आफै घटनास्थलमा पुगे, stunt गर्न गएको हो !
सुरक्षा निकायसँग समन्वय पनि गरेकै होलान् !
प्रधानमन्त्रीले छलफल गरेनन्, राष्ट्रपतिसँग छलफल हुँदै रहेछ !
अब चाहिँ के, घिउको रोटि ??
सरकारलाइ सहयोग पनि गरौँ, समाधानका उपाय सुझाऔँ, कति जोस्सिएको, कति भड्किएको, कति खेदो मात्रै खन्नु, संयमित बनौँ !
घिउको रोटि नमागौँ ।
बालेनले रवि लामिछानेलाई बालुवाटारमा कुराए भन्ने मिडियामा आयो। रवि लामिछानेले केही गुनासो गरेनन्। आजभोलि उनमा इगो केही छैन। देशको लागि जे पनि त्याग गर्न, जति पनि सहन तयार जस्ता देखिन्छन्।
त्यस्तै रास्वपाका अर्का नेता मनीष झा माथि ठूलो धोका भयो भनेर मिडियामा आयो। पार्टीको अधिवेशनमा गुटबन्दी भयो भन्ने आयो। तर उनी पनि केही बोलेनन्।
अहिले बालेनले अर्थमन्त्रीको काममा हल्का हस्तक्षेप गरे जस्तो देखिन्छ। तर स्वर्णिम वाग्ले केही बोल्दैनन्।
जब कोही देश भनेर हिँड्छ नि, आफ्नो इगो केही पनि होइन उसको लागि। ऊ हेपिन्छ, ठगिन्छ, लुटिन्छ, गाली खान्छ तर केही बोल्दैन। बस् देशलाई शिरमा राखेर हिँड्छ। नेपाललाई यस्तै नेताहरू चाहिएको छ।
तपाईंलाई कस्तो लाग्यो नि ?
"विष्णु पौडेल पछिल्लो ३० वर्षको शासकीय भ्रष्टाचारको नमुना हो ।
भ्रष्टाचार धेरैले गरे, तर विष्णुले त्यसलाई संस्थागत गरिदियो ।
उसले एउटा सुकुम्बासी हुँदै सत्ता कसरी कब्जा गर्न सकिन्छ भन्ने कुरा बुझेको थ्यो ।
स्याङ्जाली हो, आईक्यू नि अचम्मको थ्यो । कहिले केपी ओली भजायो, कहिले प्रचण्ड । व्यवसायी नि टन्न खेलायो, अर्बौंको सम्पत्ती जोड्यो ।
भैंसेपाटीमा २ वटा घर जोड्यो, एउटा जल्यो, अर्को कसैलाई थाहा भएन, त्यहाँबाट चीज चलायो ।
जेजे हुन सक्छ, त्यो गरेर देश दोहन गर्यो । आफूलाई माटो बुझेको अर्थमन्त्रीका रूपमा चिनायो, तर देशको माटोको कमिसन खायो । "
आज, विशेष अदालतले यसलाई छोड्ने निर्णय गरेछ । दुख लाग्यो ।🙏⛔️ " - ईश्वर अर्याल ( साभार )
देश चाही सिंगापुर जस्तो चाहिने!
:- नक्कली सुकुम्बासी हटाउन नपाईने!
:- बिचौलिया पक्राऊ गर्न नपाईने!
:- दलका बिधार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नपाईने!
:- मापदण्ड बिपरित मिचिएका फुटपाथ बिस्तार गर्न नपाईने!
:- अनि देश चाही सिंगापुर जस्तो चाहिने!
हामी चाही सुध्रिनु पर्दैन???
अहिले पनि केपी ओली भन्नेले लैतडी पोलिटिक्स खेलिरहेको तपाईँलाई थाहा होला जसले भदौ २३ मा हाम्रा सन्तानको हत्यामा ‘सरी’ समेत भन्न सकेन। उसैले वाम एकता, मानवअधिकार र संविधानको कुरा गरिरहेको छ। यही भाष्यले सामाजिक र संवैधानिधक न्याय हुन्छ भन्नेहरु साँच्चै यो देशका दुश्मन हुन्। अहिले यत्ति भनेँ।
देशको संविधान मै ‘पूर्ण प्रेस स्वतन्त्रता’ को ग्यारेण्टी गरिएको छ। प्रेसले लेखेको पत्याउनु नागरिक कर्तव्य अन्तर्गत नै पर्छ। त्यसमाथि उच्च कोटीका स्रोत (highly placed sources) भनेपछि त समर्पणभाव राखेरै पढ्न पर्छ हामीले।
यि विदेशी हाम्रो संविधान मान्न वाध्य छैनन् — जे पनि भन्छन्😂
सरकार साँच्चै सक्रिय भएको हो कि यो केवल संयोग हो? 🤔
ठ्याक्कै ५ दिनअघि मैले भौतिक पूर्वाधार विकास मन्त्रालय (Ministry of Infrastructure Development) को गुनासो पोर्टलमा हाम्रो क्षेत्रको खानेपानी र सडक समस्याबारे गुनासो दर्ता गरेको थिएँ।
आज बिहान उठेर हेर्दा त हाम्रो टोलमा धमाधम खानेपानीको पाइप बिछ्याउने काम भइरहेको रहेछ! 😲
यो काम मेरो गुनासोका कारण भएको हो, पहिल्यैको योजना थियो, वा केवल संयोग हो भन्ने मलाई थाहा छैन। तर वर्षौंदेखि सुनुवाइ नभएको जस्तो लाग्ने देशमा ५ दिनमै केही गतिविधि देखिनु भने पक्कै पनि आशा जगाउने कुरा हो।
यदि साँच्चै नागरिकका गुनासा सुनिन थालेका हुन् भने यो स्वागतयोग्य परिवर्तन हो। नयाँ सरकारबाट यस्तै परिणाममुखी कामको अपेक्षा छ।
@ManaviPaudel@party_swatantra Mam agreed! But i guess they need some to settle. Everything is happening in a blink of an eye. Beyond expectation. I only look at their INTENT i.e. our better future. So lets not make judgement but yes we need keep an eye on them. Our future is in stake. 🙂🤞