जाबो दुई हप्ता खान नपुग्ने हरु नी के अमेरिका , अस्ट्रेलिया छौ भन्नु,,,,,
धनी त साउदी. कतार .मलेसिया गएका पो रैचन.त्यो भन्दा त बरु नेपाल मै बसेका हरु पो धनी रहेछन कमसेकम खाना पाएन भनेर सरकार लाई गुहार मागेका त छैनन्
🤔होकी नाई??
2 बर्ष पछि Twitter मा come back भैयो......
पुरै फ्रेन्ड चन्ज भई सकेछन्.......
Hello hi गर्ने कोई छैन,,,,,,
एक्कलो पन फिलिङ भइरा छ.....😒😒
म सँग नी friendship गर्ने कोई छ?
2 बर्ष पछि Twitter मा come back भैयो......
पुरै फ्रेन्ड चन्ज भई सकेछन्.......
Hello hi गर्ने कोई छैन,,,,,,
एक्कलो पन फिलिङ भइरा छ.....😒😒
म सँग नी friendship गर्ने कोई छ?