आज मेरो नाम मा भएको सारा सम्पती दान गर्ने सोचमा छु है म 😉
मेरा नाम भएका सम्पती 😍 को बिवरण:
👉️अल्छिपन
👉️रिस
👉️निन्द्रा
👉️ जिद्दीपन
जसजस्लाइ यी सम्पती को आवस्यकता छ नि लिएर जान सक्नुहुनेछ !!😂
👉️धन्यवाद 🙏😉
#34_2O2O
बकुल्लाको बथानमा हास गन्नुपर्याछ
बन्चरोले आफ्नै खुट्टामा नै खन्नुपर्याछ
जतिसुकै भन्दापनी नपत्त्याएपछि क्यार्नु
हुँदै नभएनी गर्ल्फेण्ड छ है भन्नुपर्याछ
#बिचारो_म😂😂😂😂😂