#मुक्तक#जेनजी हरु लाई अनुरोध
हातमा आएको थियो फुस्की गयो रे भन्ने होलानी फेरि !
जे नसोचेको त्यही नै फेरि भयो रे भन्ने होलानी फेरि !!
विवेक गुमाएर अपरिपक्व निर्णय लिन पुग्यौं भने
उदाउन नपाई जेन्जी पुस्ता गयो रे भन्ने होलानी फेरि !!
#मुक्तक

#पशुपती#साहित्य_प्रेमि#जेन्जी#Gen_Z#जय_देश