फिफा विश्वकप -२६ लाई अनाधिकृत प्रसारणमा रोक लगाउने प्रयास गरिएको छ
तर यस्ता पाईरेटेड apps वा वेबसाईटहरू —
• बारम्बार domain परिवर्तन गरेर पुनः सक्रिय हुन्छन् ।
• VPN प्रयोग गरेर प्रयोगकर्ताले सजिलै पहुँच पाउन सक्छन् ।
• सबै ISP ले एकै किसिमले blocking लागू गर्न गाह्रो हुन्छ।
संव���धान संशोधन कार्यपत्र तयार गर्न गठित समितिले शासन प्रणाली, निर्वाचन मोडल, न्यायपालिका र संघीय संरचनामा व्यापक परिवर्तनको प्रस्ताव गरेको छ।
संशोधनका लागि दुवै सदनमा छुट्टाछुट्टै दुई-तिहाइको सट्टा संयुक्त दुई-तिहाइ मत पुग्ने व्यवस्था प्रस्तावित गरिएको छ।
विदेशी नागरिक वा PR बाहकलाई नेपालको सार्वजनिक/सर���ारी कोष वा लगानीसँग जोडिएको संस्थाको प्रमुख पदमा नियुक्त गर्ने बाटो खोल्ने यो व्यवस्था नेपालको संविधानको धारा २९१ को व्यवस्था र भावनासँग स्पष्ट रूपमा बाझ्छ।
सामान्यतया प्रकृतिको बर्खिलाप नै रहने गर्दछ Technology.
.
राम्रो अध्ययन, अनुसन्धान गरेर तथा जनमतबाट सम्ब���धन गरेर मात्रै यसतर्फको कदम अगाडि बढाउन जरूरी छ ।
वर्तमान सरकार का सुचना तथा संचारमन्त्री ले आजै डेटा सेन्टर ल्याएर विकास र सम्वृद्दि ल्याउछौ भन्दै थिए तर कुरा त गम्भिर पो रहेछ। वहिष्कार गर्नु पर्ने देखियो।
बाजुराले प्रहरी चौकी स्थापना गर्न खोज्दा हुम्लाले सिमाना विवाद भनिए पनि रानीसैन विच्छ्या क्षेत्रबाट हुम्लाका व्यवसायी र केही राजनीतिकर्मीले जडीबुटी र वन्यजन्तुको चोरी तस्करीमा अवरोध हुने भएपछि चौकी स्थापना हुन न���िन उक्त घटना गराएको बाजुराका प्रदेश सांसद नरेशकुमार शाही बताउँछन् ।
३ बर्ष लामो अध्ययन तथा अनुसन्धान पश्��ात हरित हाइड्रोजन ग्याँसबाट खाना पकाउने प्रविधिको विकास भएको हो ।
यसलाई पनि बालेन सरकारको चमत्कार/सफलता भनेर प्रचार गर्नु
गलत हो ।
बालेनले गरे भन्दा पनि बालेनलाई — गर भनेर झकझक्याउनु जरूर छ ।
हरित हाइड्रोजन: नेपालको ऊर्जा आयत प्रतिस्थापन गर���ने एकमात्र विकल्प
पानीबाट बन्ने यो स्वच्छ इन्धनले नेपाललाई आयातित LPG बाट मुक्त बनाउन सक्छ।
बाग्लुङको सफल परीक्षणले नयाँ आशा जगाएको छ ।
प्रविधिको उच्च लागत र भण्डारणको चुनौती चिर्दै नेपालले यस दिशामा अघि बढ्नै पर्छ!
एल निन्हो (El Niño) के हो?
एउटा प्राकृतिक जलवायु घटना हो जुन प्रशान्त महासागरको मध्य र पूर्व��� भागमा समुद्रको सतहको तापक्रम असामान्य रूपमा बढ्दा हुन्छ।
नेपालमा प्रभाव
प्रायः मनसुन ढिलो आउँछ र वर्षा कम हुन्छ, जसले कृषि उत्पादन घट्ने, खडेरी र खाद्य संकट आउन सक्छ।
QR भुक्तानी र मोबाइल बैंकिङमा उछाल:
नेपाल राष्ट्र बैंक (NRB) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०२५/२६ को नौ महिनाको समष्टिगत आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार, चैत मध्यदेखि वैशाख मध्यसम्मको एक महिनाको अवधिमा मात्रै रु. ८५२ अर्ब भन्दा बढी को डिजिटल कारोबार भएको छ।
विज्ञान, अन्वेषण र आविष्कार नसिकाउने
नैतिक शिक्षा, सामाजिक मूल्यमान्यता र ��्यवहारिक जिवनोपयोगि सिप नदिलाउने पढाईमा पाँचै दिन लाद्नु गलत हो ।
शुक्रबार गरिने अतिरिक्त क्रियाकलापबाट विद्यार्थीले खेल्न,बोल्न, सिर्जना गर्न,सहभागी हुन तथा प्रतिभा देखाउन लगायतका अवसर पाउँछन् ।
कर्मचारीले आईडि कार्ड घाँटिमा नभिरी ड्रवरमा राख्दा तथानाम गालीगलौज सहितको टिप्पणी गर्ने मान्छेहरू
प्र.म. को औपचारिक पोशाकमा टिप्पणी गर्नेलाई पनि तथानाम रिप्लाई गरि रहेका रैछन्। 😆😆😆