@NirmalPrasai5 K ko harassment? Call audaima harassment hunxa? Nachineko kina add gari tesle? Ani msg ma bolda harrashmnt vayena call garne bitikai harassment? Kt hunu ko faida uthaune tetikai viral ko kira le tokeko ani oli sere gang lai bole vaihalyo hawama 🤣
सहमति मा सभापति पदको मोह छोडेर अधिबेसनको लागि बाटो खोलिदिएको भए अहीले यसरी लज्जित भएर सत्ताच्युत हुनपर्ने दिन आउनेथिएन । उ बेला पनि राजाले निकाले अहिले आफ्नै सहकर्मी मिलेर निकाले
अहिले भाउजु को टिकट पसल बन्द भो भन्दै माहोल तातिएको पनि देखिन थालिएको छ । 😃