मृत्यु एकदिन अवश्य आउँछ एकदिन दुख्छ एकदिन समय र जीवनका रहस्यहरु खोतलिन्छन् केलाईन्छन् एकदिन समवेदना पोखिन्छन् एकदिन आँसु झर्छन् फेरि एकदिन आफैं ओझेल पर्छन् मनका घाउ चोटहरु तर बिछोड एकदिन हुन्छ मन हरेक दिन रुन्छन् मन पनि होइन मन भित्रका मनहरु पल - पल दुख्छन् पलपल आँसु झर्छ पलपल !
सच्चा माटोप्रेमीहरूलाई
मट्टी दिलाइन्छन यहाँ
उन्मुक्तिको बुलन्दीलाई
दिउँसै दबाइन्छन्
यहाँ सोक्रेटसकै पालादेखि चलिआ'को
दस्तुर हो यो अमृत बाँडन चाहनेलाई
जहर पिलाइन्छन् यहाँ आफ्नो मतलब साध्नुसम्म
मित्र बनाइन्छन् यहाँ
मकसद पूरा भएपछि
शत्रु दह्राइन्छन् यहाँ'युज एण्ड थ्रो'भयो।
सच्चा माटोप्रेमीहरूलाई
मट्टी दिलाइन्छन यहाँ
उन्मुक्तिको बुलन्दीलाई
दिउँसै दबाइन्छन्
यहाँ सोक्रेटसकै पालादेखि चलिआ'को
दस्तुर हो यो अमृत बाँडन चाहनेलाई
जहर पिलाइन्छन् यहाँ आफ्नो मतलब साध्नुसम्म
मित्र बनाइन्छन् यहाँ
मकसद पूरा भएपछि
शत्रु दह्राइन्छन् यहाँ'युज एण्ड थ्रो'भयो।
हामी यति धेरै व्यक्तिवादी भयौं कि सोचिसाध्यै छैन । आफ्नो दुनो सोझ्याउन कसैले सिकाइरहनै पर्दैन । मान्छे समाजमा बसे पनि एक्लिँदै छ तर समाजवाद र साम्यवाद फलाक्न भने छोडिएको छैन । मदर टेरेसाले भनेकी थिइन् -"अरुका लागि केही गर्न नसक्ने मान्छे जन्मनु नै व्यर्थ हो,राजनीति कसका लागि ?