मनमा उज्याला भएका अनि देखिँदा चित्र मात्रै हैन चरित्र पनि सफा भएकाका लागि यो साथीको साथ अनि follow र followback दुबै रहनेछ। पछ्याउँदा बिचार गर्नु होला।
#No_DM❌
राती राती सपनिमा न आउ भन्छु उनलाइ
दिनमा याद काफी छ, रातमा पनि नसताउ भन्छु उनलाइ
यात्राका हर प्रहरमा साथ नरहेपछि आखिर किन,
फेरि पनि मनभित्र आसादिप नजलाउ भन्छु उनलाइ।।😐️😐️
#शुभप्रभात सबै मित्रहरुलाइ#
मेरी माया
तिम्रो अनुहार त हेरिसके
मलाई तिम्रो आत्मा हेर्न मन छ
तिम्रो सँघर्स त हेरिसके
तिम्रो मस्तिष्कमा भईरहेकाे हलचल बुझ्न मन छ
तिम्रो आखाकाे आँसु
तिम्रो मुहारकाे रङ्ग बुझ्न मन छ
तिम्रो जीवनकाे बाटोकाे स्वाद बुझिसके
अब मलाई तिम्रो हात समाई साथ हिड्ने
मन छ।
#शुभ_प्रभात
☕️🙏💞🇳🇵