पतञ्जलि जग्गा हिनामिना प्रकरणमा मुद्दा झेलिरहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई विशेष अदालतले तत्कालका लागि राहत पुग्ने फैसला सुनाएको छ ।
https://t.co/9icmcUAJDm
मानवीय मूल्य, मान्यता र न्यायलाई आर्थिक अवसरसँग तुलना गर्नेहरू वैश्ययुगका उत्पादन हुन् । नाङ्गो पुँजीवादका एजेन्ट हुन् । मुलुकको दुर्भाग्य हुन् । जसले पैसा दिन्छ, उसको तमाम नालायकीलाई अनदेखा गर्दै समर्थन गर्नुपर्छ भन्ने कथित बुद्धिजीवीहरू त्याज्य छन् ।
https://t.co/QBFpOBbM82
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ७३ अर्ब १८ करोड सङ्कलन गरेको छ ।
https://t.co/ZNvX0Aa1Sc
अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्दा मूल्य वृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो ।
https://t.co/0Vqk1pfZzF
तपाईंजस्तो ‘प्रष्ट’ नेतालाई ‘भ्रष्ट’को ट्याग लाग्नु भनेको पार्टीको लागिमात्र नभएर समग्र गणतन्त्रमाथिको षड्यन्त्र हो भन्ने बुझ्नु जरुरी हुन्छ ! दायाँबायाँ राष्ट्रिय खोरेत र राष्ट्रिय भाउजू भएपछि तपाईंलाई कसैले भ्रष्ट भनेपनि केही लछारपाटो लाग्दैन !
https://t.co/KajIbq95cf
अरुलाई राम्रो गर्नेहरूको संसार प्रायः खुशीले भरिएको देखिन्छ । यसको अर्थ कुनै पनि कुरामा क्रिटिकल हुन नमिल्ने भन्ने होइन, ‘क्रिटिकल’ हुनु र ‘नेगेटिभ’ हुनु फरक कुरा हो ।
https://t.co/2ea39iq38q
संवैधानिक प्रावधानअनुसार सङ्घीय सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने गरेको छ । यस्तै, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्ने प्रावधान छ ।
https://t.co/WK8pk3T3Mi
सुरक्षासम्बन्धी भारत-नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबिसिजिएसआई)को सोह्रौँ बैठक असार ९-१० गते भारतको पुणेमा सम्पन्न भएको छ ।
https://t.co/GTGR2aepL0
अब पनि नेपालले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर दूतावासहरूलाई सक्रिय तुल्याएन भने, परराष्ट्र कूटनीतिमा चाँडो हस्तक्षेप गरेन भने, अनि भोलि जब स्थिति थप जटिल हुन्छ, तब ‘संकटको बेला बोलाउने’ आवाजले अर्थ गुमाउनेछ।https://t.co/wlguS6V24s
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गरेका छन् ।
https://t.co/lXJNs5YTaY
गत शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा पक्राउ परेकी अमला रोका दुई लाख धरौटी बुझाएर शुक्रबार (९ असार) रिहा भएलगत्तै पुनः पक्राउ परेकी छन् ।
https://t.co/qMLT3po0vd