आज ताप्लेजुङ, झापा, देखि नवलपरासी पूर्वसम्म र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिमको सम्भावना छ। सतर्कताको अपिल
२०८३ असोज ९-१२ गतेसम्म पर्वतारोहण, पदयात्रा पूर्ण रुपमा बन्द गरौं। कोही पर्वतारोहण, पदयात्रामा हुनुहुन्छ भने समयमै यात्रा छोट्याएर सुरक्षित स्थानतिर गइहाल्नु बुद्धिमानी बोला। सो अवधिभर सकभर यात्रा नगरेकै राम्रो। थप अद्यावधिक जानकारीका लागि ११५५, १२३४, १०० जस्ता आपत्कालीन हटलाइन न