निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन सकेनौँ।...अहिले मात्र होइन "विचारभन्दा माथि देश" दस्ताबेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो। https://t.co/UnM1WKDBz7
बालेन शाहलाई मुलधारका मिडियाले साथ दिएका होइनन् तर सोसल मिडिया र युटुबले घर घरमा चिनाइदियो | काठमान्डौको मात्र नभै देशभरिनै पहिचान बनायो:नेता, पार्टीको दानापानी खाएर निस्चित व्यक्तिको गुणगान गाउन पल्केका सो कल्ड मेनस्ट्रिम मिडियालाई सोसल मिडियाले माझी औंलो देखाइदियो | जित हार अलग