नेपाली Independent फिल्म 'लाटो कोशेरो' अमेजन प्राइममा रिलिज भएको छ ।
प्रमुख पात्र विष्णु वरपर घुम्ने यो श्याम श्वेत फिल्म बेरोजगारी,आर्थिक कठिनाइ, मानवीय सम्बन्ध, अन्धविश्वास आदि विषयमा केन्द्रित छ ।
@GiriSarite
ट्रेलर: https://t.co/GrkgwGlQtP
अमेजन लिंक: https://t.co/r7aY2ta37W
लेख्न,बोल्न र सुन्न पटक्कै मन नलागेको अवस्था र पनि मनले पटक्कै मानेन र लेखे.....
९० दिनको काराबास पछि
पुनहः सजाय
जय होस श्री ५ सरकार
After long on tweeter
के निषेधाज्ञा ले सबै समाधान हुन्छ? के कर्फ़्यू ले नै कोरोना नियन्त्रण हुन्छ? पास लिने र दिने को ढड्डा त्यहि हो जनता लाई घर भित्र हुलि सके पछी को सरकार को तयारी के ? सडक भरी आर्मि पुलिस उतार्नु मात्र सरकार हुनु होईन जनताको स्वास्थ्य मा सुधार ल्याउन ठोस कदम चालौ
आम नागरिक अस्पताल चहार्दा चहार्दै मर्न बाध्य छन !सरकार कहाँ छ ? यस्ता मेडिकल माफिया हरु लाई के हुन्छ ? के नियम कानुन र मानवता भन्ने कुरा हुदैन ? हेलो नेकपा को सरकार तिम्रो कुर्सी को टुग्गो कहिले लाग्छ?
राजतन्त्र फालेको एका देशको कथा भएको छैन ! तपाई हामि साक्षि छौ र लोकतन्त्र , गणतन्त्र माथि पनि कुनै शक्तिले प्रश्न उठाउन सक्दैन भन्ने भान कसैलाई छ भने त्यो दिवास्वप्न हुनसक्छ !!
६२/६३ ति��� राजाले राजा बाँट महाराजा हुन नखोजे भए राजा नै हुने थिए त्यसैले बाकि नयाँ राजाहरुको मर्ज़ी
प्रधानमन्त्री: नेपालीको प्रतिरोध क्षमता बढी हुन्छ ।
म: कस्ले भनेको ?
प्रधानमन्त्री : मैले भनेको भर्खरै भनेको !
म: हो रै छ ! संसदमा ताली ठाेकेर समर्थन गर्ने पनि भेडै रैछन है ?
प्रधानमन्त्री : कस्ले भनेको ?
म: मैले भनेको नेपाली जनताले भनेको भर्खरै भनेको ।