एफवानसफ्ट इन्टरनेसनलका सीईओ सुवास शर्मा लेख्छन्-
पासपोर्ट, लाइसेन्स, राष्ट्रिय परिचयपत्रका सिस्टम हामीकहाँ गजब हुनुपर्ने, तिनमा समस्या आइरहन्छ । नेपाली जनशक्तिमार्फत त्यस्ता सिस्टम बनाएको वा सञ्चालन गरेको भए यो झन्झट हुँदैन थियो । #Kantipur31thAnniversarySpecial#KantipurNews
https://t.co/7xGLijkYLC
थापाथलीचोकमा आज विना गल्ति ट्राफिक कार्वाहीमा परियो । पुलको विचमा ५ मिनेट लेनमा बसेर लाईन क्रस नगरि अलि अगाडि गए, पछाडी अरुलाई सजिलो हुन्छ भनेर थोरै अगाडि आए, किन यताबाट आएको भनेर ब्लुबुक समातियो । लेन क्रस नगरि अगाडि खालि नै भए पनि त्याहि बस्नु पर्ने रहेछ । #नियम@valleytraffic
तपाईं सामाजिक संजाल किन चलाउनु हुन्छ ?
म सामाजिक संजाल
# आफुले गर्ने कामको जानकारी अरुलाई दिन ।
# साथीहरुको हालखबर थाहा पाउन ।
# आफुले गर्ने कामको सन्दर्भमा भएका पछिल्लो नयाँ एवं नविनतम कार्यको जानकारी लिन ।
#tiktok#facebook#instagram#twitter#x#google
प्रेम दिवसको विशेष श्रृंखला The Poet Idol
Episode 11 हेर्नुहोस् र आफुलाई मनपर्ने कविलाई भोट पनि गर्नुहोस् ।
#thepoetidol#zproduction#OSR#AP1HD
https://t.co/k8nnsoy3YN
'द पोएट आईडल'को अन्तिम १४ कविहरुको प्रस्तुति ।
कविता र कवितामय प्रस्तुतिको यो यात्रा अब केहि महिनाको रहनेछ । #thepoetidol#ap1tv#osrreality@thepoetidol
https://t.co/MAq2dbfkey