भनिन्छ, संसारभरिका अधिकांश भौतिक र वित्तीय सम्पत्ति केही धनाढ्यको मुठ्ठीमा सीमित छ। यसमा शीर्ष १० प्रतिशत सर्वाधिक सम्पन्न मानिसहरूले सम्पत्तिको कुल ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन्। यस्ता अनेक अर्थशास्त्र बारे ब्रिटिश अर्थशास्त्री "इमन"ले व्याख्या गरेका छन् !
#weread#book
पश्चिम दिशाको यात्रा अन्तर्गत तीन पुस्तक (बाँदर राजाको उत्पत्ति, स्वर्गमा बाँदरको उपद्रो तथा अनौठो टोपी) विमोचन। लेखक वु चेन, नेपाली अनुवाद डा.राजु अधिकारी, भाषा सम्पादक डा. ध्रु��� घिमिरे।
Join the International Session on" Children books in ASEAN" at South Asia International Book Fair 2025. Speakers Mitia Osman, Sartika Dian, Shane Parera and moderated by Amir Thapa
Date: 3rd Jan, 2025, Bhrikutimandap.
#kathalayanepal#WeRead#bookpalace#bookfair#saibf
अक्षत् अनुराग:
दुई दशकदेखि रे���ियोमा कार्यक्रम प्रस्तोताका रूपमा काम गरेकी प्रतिमा श्रेष्ठ लामो समयदेखि गीत लेखनमा सम्पर्पित छिन् I उनका गीतहरूमा प्रेमका फरक आयामहरू भेटिनछन् – अनुभूति र अनुभवहरू भेटिनछन् I उनका लेखिएका गीतहरूमा प्रेमको खोजी र त्यस यात्रामा पाइने पिडा पनि छन् I
पुस्तकालयको जीवनदायी शक्ति तथा व्यक्तिको जीवन परिवर्तन गर्ने समुदायलाई बलियो बनाउने क्षमताबारेको अद्भुत कथा "साक्षर संसारतिर"का लेखक जोन उड नेपाली ��ंस्कृतिलाई समाजमा बढाउने क्रममा प्रकाशित भएको पुस्तक लेखकको परोपकारी र गौरवशाली कामबारे पढ्न यो पुस्तक लिन नभुल्नुहोला है I
#weread
गाडीबाट जरुरी कामले आए जस्ता देखिने दुईजना युवा फटाफट ओर्लिए । पालेले उनीहरूलाई “नमस्ते" भनेर अभिवादन गर्यो । नमस्ते पनि नफर्काई ती दुईजना सरासर घरभित्र पसे I बिटाको तलपट्टि मान्छेको खुट्टोजस्तो देख��न्थ्यो ।
यो कथा पढ्न अवस्य सम्पर्क गर्नुहोला I
सम्पर्क न. ९८५१२१९०४०,९८१३३०११९९