देश आइएनजिओले चलायो भन्ने विषय चर्चामा छ।सबै आइएनजिओहरू कुनियत लिएर पसेका नहोलान, तर सेवाको खोल ओढेर आफ्नो स्वार्थ पूरा गर्न छद्म भेषमा काम गरिरहेका आइएनजिओ धेरै छन्। तिनै छम्मभेषीले आफ्नो स्वार्थको लागि कतिसम्म गर्न सक्छन् भन्ने विषयमा आधारित पुस्तक हो- सत्य हरण।