Nepal’s economy is beginning to heal now: Gajendra Bista (PhD), economist. He says: "The federal government's normal expenses have outnumbered the revenues for the first time in 55 years..." Read full interview -
https://t.co/wh83OVU0o4 @NepalRastraBank@cmprachanda
रामशरण महत लेख्छन्– एमसीसी सहयोग परियोजना विशुद्ध रूपमा आर्थिक विकास लक्ष्यमा केन्द्रित छ, जसअन्तर्गत सडक यातायात तथा विद्युत् पूर्वाधारको विस्तार गरी नेपालको आर्थिक वृद्धिदरलाई बढाइनेछ ।
@ramsmahat
https://t.co/WJfGd2UtbD
केही दिन अघिसम्म पनि केपी ओली अविश्वास प्रस्ताव ल्याउ, तिमीहरुको समर्थन छिटो फिर्ता लैजाउ भन्दैथिए, भन्दै हुनुहु���्थ्यो, अहिले माधव नेपाल आफूलाई छिटो कार्बाही गर भन्न थालेका छन् । समयको खेल ।।।
चुनावमा पनि मतका यस्तै संख्या हुन्छन् । आफ्नो पक्षमा मतको संख्या पुग्दो देखिएन भने यो जोडीले मतदानको नतिजा कसरी घोषणा गर्ने रहेछ भन्ने सरल र स्पष्ट सन्देशसहित चुनावको घोषणा । चुपचाप मृत्यु नकुर्ने माधव पक्षहरुको अडान दूरदर्शी । महन्थ महतोको नागरिकता प्रयास चाहिँ व्यर्थसिद्ध ।
दल नचाहिने हुनाले महन्थ भन्दा त माधव नेपालको संभावना पो बढी हुन थाल्यो त ? माधव, कांग्रेस, माओवादी, आधा जसपा उबा खेमा । अलि अलि लोभीपापी थपिन्छन् । कुल १५० को हाराहारी पुग्ने संभावना ।
मूडअफ भएको बाहिरी भनाई मात्रै ।एकपटक आधा जसपा र पार्टीभित्रकै विरोधीहरुको साथ मिल्यो भने आफ्नै नेतृत्वमा चुनावमा जाने ओली इच्छा अदालतको आदेशपछि झन सहज। साँसद ���रहेका मन्त्रीभन्दा ओलीलाई आफ्नै र जसपाका सांसदहरु अहिलेलाई महत्वपूर्ण ।लाज हुन छोडेकोले उनीसमक्ष अझै थुप्रै विकल्पहरु छन्
Inadequate capacity to confront COVID-19 resurgence wave presently in Nepal with increasing humanitarian losses and other consequences.The situation demands further external support with expertise,vaccines and relevant facilities to improve medical services coping with pandemic.
Opinion: External cooperation is essential to fight the pandemic
Countries can work together by sharing medical expertise and pharmaceutical competencies.
https://t.co/twmPoAiHBx — by Ram Sharan Mahat