संभवत अधिवेशन प्रतिनिधिहरूले व्यक्त गरेका अभिव्यक्ति ले विधान र नियमावली को अध्ययन नगरेको जस्तो र पार्टि को स्कुलिङ बाट अत्यन्तै टाढा रहेको र अपरिपक्कता उजागर गर्नुभएको देखियो। ख्याल गरौ तपाँइ प्रतिनिधि हरु समग्र प्रदेस,जिल्ला र पालिका स्तरिय नेता हो हैसियत र मर्यादा नगुमाउन
पहिलैत जहाँ पुगौंला हुइ आगो फुकौंला पिरै नगर भन्दै नाचथिन अहिले त भयंकर राष्ट्र बनाउने अभियान मा लगेकि रैछन त्यो पनि राजावादि दल बाट। जो नेताहरु प्रजातन्त्र र लोकतन्त्रको ब्याख्यान गरेर थाक्दैनन्।
@moha_nepal विगत एक हप्तादेखि गुल्मी इस्मा का वडा कार्यालयमा सर्भर ले काम नगर्दा पञ्जिकरण सम्बन्धित कार्य बिबाह दर्ता, जन्म दर्ता, मृत्यु दर्ता जस्ता कार्यहरू ठप्प छ । सेवाग्राहीलाई मर्काको क्षतिपूर्ति कसले बेहोर्ने सरकार।?