एक मुठी सास हुन्जेल चल्छ परानी
मरे पछि डुमै राजा भस्म खरानी।
के लाइ गर्छौ अहंकार मर्ने चोलामा।
जलेपछि अस्तु न हो बग्ने खोलामा।
नपरोस है पछुतोमा बिलाप गर्नेलाइ ।
फुलेका फुलहौ धर्तीमा एकदिन झर्नलाइ।
जीवन सफल हुन्छ जब पर्दा सलामी।
जति जे कमायनी उहिहो पर्दा जन्ती मर्दा मलामी।✍️
आजा पागल दिबश हो अप्रिल फुल हो भन्दैमा तिम्रो नासो मेरो पेटमा छ भ���्दै inbox मा वाक वाक गर्न त भएननी यार
आज झुठो बोल्ने सबै झापाली स्याङ्जाली मात्र हुन्छ भन्ने नसोचम है !!😀😁
@yogesbhattarai@OYTCO अब यस्तै भनेर चित ���ुझाउनु पर्योनी हैन ?? यता छु भन्ने हरु संघ गको मान्छे घुम्दैफिर्द आयोउ हामी हजुरकै चर्नमा 😁😀 कुरा अइसिले जति जैशिले जान्दैनन् भन्थे😁
काठमान्डू लाई बिश्वको दुर्गन्ध सहर घोषणा गरि रहदा कता गय ती चटके kp खनाल भाइ र डोकोवाली तामाङनी बहिनी अनि स्मार्टसिटी बनाउछु भन्ने मेहर साब ? सब नंया नंयामा चटक देखाउछ अनि हराउँछ अब काठमान्डू सफाहराभरा बनाउन छभनी भिशा दिएर बाहिर राष्टको मान्छे ल्याउनु पर्छ ओलिबा नगरपालिकाअल्छिभो!
हुस्सु लागेको थीयो १५/२०जती भँगेरा चारोमा लडीवडी गर्दैथीए..
ढुकुर आए रूपी आए अन्य २/४ थरीका चराहरू आए ठुलो हुलमा दंगा नै मच्चीयो
अनी २०मीट�� जतीको दूरीमा ३/४जती गिद्ध आएर आँखा लगाए..
ध्यान भड्कीयो यताका हुल तितरबितर भए
अन्त्यमा गिद्धलाई मनग्य चारो मील्यो स्थान पनी गिद्धकै भयो।
गणेशमानले पहिला नेपाली जनता भेडो हो भन्थ्योअरे हैन ��छ नेपाली जनता त हिज���ा पो रहिछन् । कहिले KP को मा ताली बजाउने कहिले प्रचण्ड को मा ताली बजाउने थुक्क हिजाडा हो सेरे केपि प्रचण्ड को पछि न लाग भनेको कहिलेयी मानेन !!
सुन्दरी हिरोनी मोडल ह��ुले
पोइ चाहिँ इन्कम र दिनकम भको मात्र रोज्दा खोज्दा रछ हैट २३ सालको कोरली लाई ५० साले साढे !! धनपद भयपछी मन त तेसै मिल्दो रहिछ उमेर नमिलेनी !!
एमालेको राष्टियपिता केपिरे!
मावबादिको राष्टियपिता प्रचन्डरे !
काङ्ग्रेस को राष्टियपिता सेर बहादुरे !
अनि हजुर हरु कस्ला मान्नु हुन्छ?
म चाहिँ पृथ्वी नारायण साह लाई नै राष्टियपिता मान्छु है श्री५ बडमहाराजा पृथ्वीनारायण साह कि जय ।#स्वतन्त्रयुवा