टहल्दै टहल्दै आज फेरि यता पुगियो। क्विन्सल्याण्ड राज्य को ब्रिसबेन सहर नजिक रहेको यो पिस प्यागोडा देख्दा पशुपतिनाथको याद आउने। दुइ चार जनाले बाहिर बस्ने त नेपालि होइनस् भने पनि नेपालि पहिचानको केहि देख्दा गर्व लाग्ने रछ।।।
निर्मलाका जस्ता घटना भइरहन्छन् । आज संसदमा आन्दोलनको औचित्य सोध्ने व्यक्तिले? आफ्नो शक्ति/सत्ता रहँदा नाबालिका बलात्कार पछिको हत्या भारतीय व्यवसायी, VIP जस्ता यौनपिसचको प्यास बुझाउनको लागि हो?
निर्मला पन्तको हत्याको छानबिनमा कुनै कसर नराखी यी नेताको कालोकर्तुत बाहिर ल्याइयोस। 😡
Wonder how people are blaming balen for these things! He has not worked even a week .
Use your brain guys! Let's give him a chance.
I am not jhole and blind supporter
@tnpoudelymailc2 There is a difference between a trade union and Jhole union! Union should be neutral. Yeta neutral xa! I am getting paid. I'm not in any party