सुनमा लगातारको र अस्वाभाविक मूल्य वृद्धिले यस्तो अवस्था सृजना भएको छ , मूल्य बढिरहनु यहाँको चलनै भएको छ। तर यस्तो वास्तविकता थाहा पाउँदापाउँदै पनि सरकार भने रमिता हेर्नेबाहेक केही गर्न सक्ने अवस्थामा छैन।
रवि लामिछाने :- दाेहाेराे पासपोर्ट लिएकाे हुँ, द���रुपयोग गरेकाे छैन । त्यसैले निर्दाेष छु।
चाेर : गहना चाेरेकाे हुँ ! लगाएर कुनै पार्टीमा जान पाएको छैन । त्यसैले निर्दाेष छु।
बोइलरेहरुको व्यापार बिग्र्यो भनेर ज्ञापन पत्र चाहिदैन भन्दै न्याय दिनेले ,निर्मलालाई न्याय दिन
उहिले त क्यामेरा बोक्दै कंचनपुर पुगेको रबि सेलाएको हो कि स्टन गर्न आउदैछ त्यसको पनि अत्तोपत्त��� छैन??
अपुर्व एउटा पात्र, एउटा कलाकारको कन्टेन,व्यंग्य न हो,जस्ले हसाएको मात्रै हो,यहाँ त यति सम्मानका व्यक्ति पनि छन् जस्ले समाजिक संजालमा बिना प्रमाण अखवा फैलाउने,अपच्य गालीगलौच,जातीय-विभेद गर्ने जस्ता थुप्रै कुराहरु सहजै(बिहानको एक प्याला चिया पिएको जस्तो) हुबहु लेखिएको हुन्छ।
डि-कम्पनीहरुले बिगारेको बिकासका बैकल्पिक बाटाहरु !! राजनितीक माहोल नै डि श्रेणिमा !! डि कै अबधारणा बोकेकाले टिकट पाउने, अनि जिताउनेहरु नै डि !!
ए बि सि जो जो पार्टी संग आवद्ध छन् तिनले नपाउने यदि डि-हरुले नै टिकट पाउने हो भने चुनाब किन !!
नेपाली व्याकरणमा जहिले पनि"राम भात खान्छ। सिताले भात खाईन।"भनेर पढ्दै आयौ। राम र सिता नेपाली नभई���िएको भए किन भात खान्थे? भारतीयको मुख्य खाना रोटी हो?त्यसैले राम पनि नेपाली नै हो भनेर ओलिले दम्ब गरे हुन्छ।अक्सिजन नपाए पनि हास्न पाउदा मनोबल बड्ने थियो कि?? व्याकरणमा त्रुटि हुनसक्छ!
स्व-घोषित विद्वानहरुको सत्ता केन्द्रित र प्रतिक्रियावादी राजनीतिक ��िन्तनले विचार र कर्ममा डढेलो लगाउछन्। किन बिर्सिन्छन होला छिमेकिको घरमा आगोलागे पछी आफ्नो घरमा पनि आगोलाग्छ भन्ने कुरा।।।