@ameetdhakal@setopati what a great logic "किनभने, जुन संस्था नियमित घाटामा चलिरहेको छ, उसलाई बिक्री बढ्दा नाफा हुँदैन; बरू घाटा त्यही अनुपातमा बढ्छ।" Now no company in loss shouldincrease sales.
https://t.co/2A0HXlBsrc
कांग्रेसले प्रधानम��्त्रीलाई भन्यो- कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनु हुन्न...Why is @NepaliCongress focusing on कालो चस्मा in every speech? Don't they have any issue of national interest to raise?
यता पनि नेपाल वायुसेवाको उन्नति-प्रगति चाहने हो भने स्वायत्त कम्पनीसहित अनुभवी विदेशी व���यवस्थापक नै ल्याउनुपर्छ ।
माफ गर्नुहोला- नेपालीको अनुभव पुग्दैन, क्षमता छैन ।
https://t.co/SuN2t5xB72
Isn't is sensationalized reporting @basantabasnet@Online_khabar two line with burning building??? Do you want other city to copy it? Show some maturity ...
सिरहा गोलबजारको एबी मलमा आगजनी https://t.co/0d19yxgeLd
Cover and show as breaking news so that people from other city can think they are not left behind and start protest. @Online_khabar@basantabasnet Doing great job👏👏👏👏👏
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट पहिलो MBBS Batch को २० मध्ये १८ विद्यार्थीले MBBS उत्तीर्ण गरेका छन् । कुनै समय डाक्टर नपाएर पिडामा रहने कर्णाली अब चिकित्सक उत्पादन गर्न सक्ने अवस्थामा पुगेको छ। ❤️🙏
Congratulations to all. ❤️
@Online_khabar do you want to say there shouldn't be fine to public? Is this picture worth covering in HEADLINES???
बब्लु गुप्ताको मोटरसाइकल स्टन्टः सांसदलाई छुट, सर्वसाधारणलाई जरिबाना ? https://t.co/npSfJEEQD0
Yes, anything done in different style than that from the person they deem as PM had created concern to so called elite and independent journalist. Breaking RSP is there agenda.. They try to create rift in every possible manner.
रितेश पन्थीकाे विचार
शासकीय सुधारको बालेन मोडलसँग तर्सिएको वृत्त
प्रधानमन्त्रीमा कान्छो युवा बालेनलाई अपरिपक्व देखाउन केही वृत्त सक्रिय छ । बालेन–सरकारले ‘सिस्टम’ मा बसेर रजाइा गरेका र तिनका आसेपासे भई प्रणालीबाट लाभ लिएकालाई त्राहीत्राही पारेको छ । हिजो गलत कार्य गरी प्रमाण लुकाउन उद्यत व्यक्ति आज जेल परिने त्रासले तर्सिएका छन् ।
https://t.co/rZWsZ9lhjI
देश चाही सिंगापुर जस्तो चाहिने!
:- नक्कली सुकुम्बासी हटाउन नपाईने!
:- बिचौलिया पक्राऊ गर्न नपाईने!
:- दलका बिधार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नपाईने!
:- मापदण्ड बिपरित मिचिएका फुटपाथ बिस्तार ��र्न नपाईने!
:- अनि देश चाही सिंगापुर जस्तो चाहिने!
हामी चाही सुध्रिनु पर्दैन???
यी कति भाइहरू हुन्, महिला खै?
देशमा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसम्म महिला भइसके। तर सबै क्षेत्रमा महिला सहभागिताको वकालत गर्ने यी ‘प्रधान सम्पादक’ हरूले आफ्नै नेतृत्वमा भने अहिलेसम्म एउटै महिला प्रधान सम्पादक पनि बनाउन सकेका छैनन् त?😀@setopati@Online_khabar
"What you read in the newspapers, hear on the radio and see on television, is hardly even the truth as seen by experts; it is the wishful thinking of journalists, seen through filters of prejudice and ignorance." ―Hans Eysenck
Everybody should show sympathy to the deceased, govt should be serious about the prevailing mental health of youth. But suicide shouldn't be glorified and portray the deceased as a hero.
honeymoon period को १०० दिन मा नै बच्चा जन्माएर देखा भन्ने जमात छ नेपाल मा
३० बर्स को जमा गरे को कचड़ा उठाउने काम त बाकी नै छ
१०० दिन को हिसाब मागछ, ३० बर्स भूलेर
मामपाखा हरू तन्न छ
तर उनैले वर्षौंदेखि सुन्दै आएका र संगत गरेका पार्टीभित्र र बाहिरका जुन समूहहरू छन्, तिनीहरूले ‘ग्राउन्ड सिफ्ट’ भएको ‘रेकोग्नाइज’ गरेकै छैनन् । नेपाली समाजको वैचारिक उकुसमुकुस https://t.co/cvsuo7qR79