आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।
कसैसँग प्रेम हुँदै नहोस् भएपछि अन्तिम सम्मको यात्रा मात्रै उ संग होस्।♥️🦋बस हात र साथ कहिल्यै नछोड्नु 👨❤️💋👨बात त कहिलेकाही तलमाथि भैहाल्छ नि माया❤️❤️
नारिलाइ पुरुष सरह नारिले मात्रै मानेर हुन्छ र?
बाहिर काम गर्न जाउ,बिहान्को घरको काम सकेर,
बेलुका आउ सबै काम गर,किनकी नारी कहिल्यै थाक्दिन।कित
तिमी बस घरमै बसेर काम गर,न तिमिले तलब पाउछौ,न छुट्टी, न सम्मान ,न एकबचन मीठो बोलि
तिमिले काम गरेबापत त खान पाकी छौ ,बस्न पाकी छौ।।#नारी
नयाँ बर्षको नयाँ बिहान,
नयाँ उमंग ,नयाँ अभियान।
पुराना कथा ,मिठो सम्झना,
नया दिनले ल्याओस मिठो प्रेरणा ।
घ���मझै चम्किओस हरेक पल,
��पना बनुन सुनौलो महल।
माया सद्भाव अनि साचो साथ,
नयाँ बर्ष मिठासै मिठास।
नया बर्षको हार्दिक शुभकामना 🌸🌺
म गलिसके भित्रभित्रै ,मेरो आवाज कोहि सुन्दैन,बुझ्दैन।
जिउन खोज्छु,तर वाक्क दिक्क लाग्छ मेरो अस्तित्व देखेर
सबैलाई खुसी बनाउदा बनाउदै,आफ्नो खुसी एउटा अँध्यारो कुनामा छोडेकी म,
म एउटि नारी,जसको घरभरी मान्छे छन ,जो ती सबैको खयाल राख्छे,जसको अस्तित्व भान्सामा भेटिन्छ,