बीमा शुल्क आर्जनमा पुराना बीमा कम्पनीलाई टक्कर दिंदै युनियन लाईफ, ९ महिनामा बीमा शुल्क आर्जन दुई अर्ब नजिक
https://t.co/MLio9Zixd2
UNION LIFE Ilam Branch
027250705
UNION LIFE
ILAM BRANCH
027520705
यूनियन लाइफ इन्स्योरेन्सले गर्यो चमत्कार १८० दिनमा १ अर्ब ६ करोड बीमाशुल्क आर्जन https://t.co/3h4NBq7oNq via @Insurance Khabar
अब सामाजिक संघ संस्थाहरुको दिन सकिएछ । हामी ��ै सर्वेसर्वा भन्ने कुरो आउन थालेछ । हिजो त्यत्रो द्वन्द कालमा दुर्गम विकट पुगेर कस्ले काम गरे आजै विर्सेको ?? देश आर्थिक सामाजिक र शैषिक रुपमा विकासको एउटा विन्दु नपुग्दा सम्म चाही चाहिन्छ है । त्यस पछि आवश्यकता अनुसार ।
#नपा_गापा
इलामको फाकफोकथुम गाउँपालिकामा अझै सम्म नि गाउँपरिषद हुन सकेको छैन कसले जितेको ठाउँ हो मलाइ चाही थाहा भएन र इलाममा आज काल फलानो ले जिते फाकफोकथुम जस्तो भइन्छ भन्ने उखान चलेको छ ।