याे सिमान्तकेसी ढाेगीवावा नै रहेछ । मेराे वैनीकाेनाती विमारीछ सिमान्तकाेमा लैजान्छाै भने मैले त्यस्ताेढाेगी काे मा नलैजाओ भन्याथे तैपनि विराटनगर वाट काठमाडौ लगे । धेरैथाेक किन्न लगाएछ दक्षिणा पनि चढाएछन , उपचारचै पानी छम्केर ढापमारेर पठाएछ । २५ हजार सकेर आए नाति जस्ताकाे तस्तैछ
एकजना दुर्वल मानिसकाे वलवान मान��स सग झगडा भएछ बलवानले १ झापट लगायाे दुर्वलले वहादुरीकास��थ भन्याे एकपटक लाई सहेँ फेरि छाेएर हेर त वलवानले २थप्पड लगायाे फेरि दुर्वलले भन्याे २ पटक सहे फेरि छाेएरहेर तेराे केहाल हुन्छ ।अहिले सस्थापन इतरले गगन लाई दिएकाे अल्टिमेटमकाे हालत यस्तै भएकाेछ
याेनिर्वाचनमा ईलाम जिल्लाबाट काङ्ग्रेसका निस्कल राई र एमाले का सुहाङ नेम्वाङ दुवैलाई जनताले वुध्दिमतापुर्ण निर्णय गरि जिताए।दुवै निस्कलंक भद्र शालीन उर्जावान र नेतृत्व क्षमतावान उत्कृष्ट युवाहुन याेपटकमात्�� इलामका जनताले चुनावलाइ न्याय गरेकाछन दुवैलाइ सफलताकाे हार्दिक शुभकामना
@realpbhattarai याे नकच्चराकाे स्वामिभक्ती यति घिनलाग्दाे हुन्छ कि अव याे कताकाे स्वामिभक्ती गर्छ त्यहापनि त्यसै गर्छ याे सुध्रिने मान्छे हैन लेखेर राखेहुन्छ ओली लाइ विगारेकै यसै लेभलका ७/८ जना हनुमान ले हाे
@MitraPariyar तिमीले अरु के लेखाैला भाइ ! त्यै हिन्दुलाइ गाली गरेकाे हाेला क्षेत्री वाहुन काे विराेध हाेला आफैलाइ म दलित हु भन्छाै हाेला तिम्राे कामनै कृष्चियन काे प्रचार गर्ने हाे डलर कमाउ बाबू कमाउ आफ्नै दाजुभाइ काे नाम वेचेर डलर कमाउ । त्यै पनि कस्ताे लेखेछाै हेरिदिउला । जय मित्र परियार ।