@hark_sampang सांसद भयपछी मागेर काम नदेखाम हजुर! पून सरले जस्तो केही बेचेर ��थवा आफै काम गरेर बनाउनु। अनिपो जनताले पनि काम गर्न सिक्छन्।अब माग्ने भनेको संसदमा सरकारसंग ल!!
Beijing स्थित प्रोफेसर रैछन यी JIANG भन्ने, 2024 को May तिरै आउने November को चुनाव Trump ले जित्छन, Trump ले Iran संग युद्ध गर्छन र अमेरिकाले Iran संग युद्ध हार्छ भनेका रैछन
9741814541
यो नम्बरबाट कल आयो भने कसैले नउठाउनु होला । तपाईँको लोकेसन ट्रयाक गर्दैछन । सावधानीका लागि सबैतिर फरवार्ड गर्नुहोला ।
.stay safe #Awareness#GenZ
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
We sincerely request to impose visa bans to all the ministers of the current cabinet, including KP Sharma Oli, Ramesh Lekhak, his parter Sher Bahadur Deuba, the Chief of Nepal Police and the Chief District Officer of Kathmandu, on those who shot 14 young men aged 20-25, including a 12-year-old child, in the chest and head.
@UN@GOVUK@USAGov@potus@EUCouncil
URGENT SHARE NEEDED 🚨
• International media must cover Nepal
• Today’s peaceful protest was against CORRUPTION, not social media ban
• Reports of a possible full internet shutdown
• At least 21 killed, 600+ injured
Global coverage is vital so Nepali voices are not silenced
जुन जनता संग कर उठायर गोली गठ्ठा किन्यो उसैको छोराछोरीलाइ त्यै गोली ठोकेर मार्यो।
थुक्क नालायक सरकार, सरकार भन्दा पनि पुलिस प्रसासन पो नालायक भयर निस्कियो।
सरकार प्रमुख पो ८कक्ष्या पास तर पुलिस प्रमुख त बुद्दीजिवी नै हुन तर बुद्दीहिन भयर पो निस्कियो। #GenZprotestnepal