यो सरकारले सयमा सयनै राम्रो गरेको छ म भन्दिन।केही कमि कमजोरिका बापजुत पनि केही आसा लाग्ने काम गरेको छ।आसा गरौ भर नपरौ।आउने ५ वर्षपछि को सत्तामा जाने को प्रतिपक्षमा बस्ने ठेक्का जनतालाइ दिँउ।
तिम्रो एउटा फोटो हेरेर तिमी बिनाका सारा दिनहरु काट्न सक्छु बस् तिमिले मनले मलाइ सम्झिरहनु भन्ने केटि केटि हैन भगवान हो।पुजेर राख्न मिल्छ।दिनकै भिडियो कल गर्दा त चित्त बुझाउन सकिन्न यहाँ।।।
बिवाह बिशुद्ध सामाजिक परम्परा हो।दाइजो र गरगहना समाज भड्काउने तत्व हुन।यिनलाइ बहिष्कार गरौ।बिवाहलाइ सामाजिक परम्परा मान्दै दुलहा दुलहिलाइ आशीर्वाद दिने पञ्चे बाजामा नाचगान गर्ने र सबैजना एकैठाउमा भेला भएर भोजन गर्ने अद्भुत पर्वको रुपमा लिनुपर्छ।